Loksewa GK, IQ & Notes

Loksewa GK, IQ & Notes लोकसेवा परिक्षाका लागि अति उपयोगी प्?

31/01/2020

कोरोना भाइरस 'विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था' काे घोषणा
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
•काेराेना भाइरसलाई लिएर
•विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको
•सन् 2020 जनवरी 31 मा
•चीनको वुहान शहरबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि
•चीनमा अहिलेसम्म २ सय १३ जनाकाे ज्यान लिइसकेको कोरोना भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भैसकेको डब्ल्यूएचओले जनाएको
•डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ र सन् २०१४ मा जिका र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो

Copied from

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो, कृपया शेयर गर्न नभुल्नुहोला है...!!

24/01/2020
⏩कसले के जनाउँछन् ⏩विष्णु का दशवतार
19/01/2020

⏩कसले के जनाउँछन्

⏩विष्णु का दशवतार

सात बार का देवताहरू
19/01/2020

सात बार का देवताहरू

नेपालमा हाल सम्म भएका संबिधान निर्माण कार्य
14/01/2020

नेपालमा हाल सम्म भएका संबिधान निर्माण कार्य

360 spherical view of Moula Kalika Temple😍Nawalparasi, Chitwan
28/09/2019

360 spherical view of Moula Kalika Temple😍
Nawalparasi, Chitwan

Share garnus
21/09/2019

Share garnus

17/09/2019

नेपालमा ८००० मि. भन्दा अग्ला हिमशिखरहरुको नाम लेख्नुहोस ?
१. सगरमाथा ८८४८ मि.
२.कञ्चनजंघा ८५८६ मि.
३. ल्होत्स ८५१६ मि.
४. मकालु ८४६३ मि.
५. चोयु ८२०१ मि.
६. धौलागिरी ८२६७ मि.
७. मनास्लु ८२६३ मि.
८. अन्नपुर्ण ८०९१ मि.

15/09/2019

हिमाली प्रदेशको बारेमा लेख्नु होस् ?
– जिल्लागत आधारमा कुल क्षेत्रफलको १५ प्रतिशत भाग ओगटेको
– धरातलीय आधारमा कुल क्षेत्रफलको ३५ प्रतिशत भाग ओगटेको
– ७७ जिल्ला मध्ये २१ जिल्ला हिमालमा रहेको
– कुल जनसंख्याको ६.७३ प्रतिसत जनसंख्या यस प्रदेशमा रहेको
– यस प्रदेशको उत्तर–दक्षिण चौडाई २५ देखि ३२ कि.मि. सम्म रहेको
– मुख्य हिमालय, भित्रि हिमालय र सिमान्त हिमालय गरि ३ भागमा विभाजन
– ३००० - ८८४८ मि. को उचाई सम्म फैलिएको

पहाडी प्रदेशको बारेमा लेख्नु होस् ?
– जिल्लागत आधारमा कुल क्षेत्रफलको ६८ प्रतिशत भाग ओगटेको
– धरातलीय आधारमा कुल क्षेत्रफलको ४२ प्रतिशत भाग ओगटेको
– ७७ जिल्ला मध्ये ३१ जिल्ला हिमालमा रहेको
– कुल जनसंख्याको ४३.०१ प्रतिसत जनसंख्या यस प्रदेशमा रहेको
– यस प्रदेशको उत्तर–दक्षिण चौडाई ७५ देखि १२५ कि.मि. सम्म रहेको
– ३ भागमा विभाजन
– ६०० मि. देखि ३००० मि. को उचाई सम्म फैलिएको

तराई प्रदेशको बारेमा लेख्नु होस् ?
– जिल्लागत आधारमा कुल क्षेत्रफलको १७ प्रतिशत भाग ओगटेको
– धरातलीय आधारमा कुल क्षेत्रफलको २३ प्रतिशत भाग ओगटेको
– ७७ जिल्ला मध्ये २५ जिल्ला हिमालमा रहेको
– कुल जनसंख्याको ५०.२७ प्रतिसत जनसंख्या यस प्रदेशमा रहेको
– यस प्रदेशको उत्तर–दक्षिण चौडाई २५ देखि ५० कि.मि. सम्म रहेको
– ३ भागमा विभाजन
– ५९ मि. देखि ६०० मि. को उचाई सम्म फैलिएको

22/08/2019

Address

Kathmandu
44400

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa GK, IQ & Notes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category