Trio Research and Development

Trio Research and Development Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trio Research and Development, Educational Research Center, Lazimpat, Kathmandu.

360 works: Human rights, child rights, GEDSI, research, communication BCC, KAP, social development, governance, PWD and Dalit rights, advocacy, campaign, development investment analysis, capacity building, ..for gov, agencies, development partners & CSOs.

29/05/2026

लोकतान्त्रिक गणतन्त्र दिवशको सबैमा हार्दिक शुभकामना !
आर्थिक उन्नति र सबै क्षेत्रमा न्यायोचित विकास र अवसरका लागि पहल गरौं !

यो कार्यका लागि प्राविधिक सहकार्य गर्ने अवसर  Trio Research and Development लाई दिनु भएकोमा गाउँपालिका र सिविन नेपालप्रत...
06/05/2026

यो कार्यका लागि प्राविधिक सहकार्य गर्ने अवसर Trio Research and Development लाई दिनु भएकोमा गाउँपालिका र सिविन नेपालप्रति हार्दिक आभार! https://www.facebook.com/share/p/18j45a8tra/

३० जना गणकहरूको आवश्यकता (पाँचपोखरी गाउँपालिका, सिन्धुपाल्चोकका लागि)
30/04/2026

३० जना गणकहरूको आवश्यकता (पाँचपोखरी गाउँपालिका, सिन्धुपाल्चोकका लागि)

२५ जना गणकको आवश्यकता !प्रकाशन मितिः २०८३ बैसाख १४ गते ।हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक, बागमती प्रदेशकोलागि सिविन नेप...
28/04/2026

२५ जना गणकको आवश्यकता !

प्रकाशन मितिः २०८३ बैसाख १४ गते ।

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक, बागमती प्रदेशकोलागि सिविन नेपालले ट्रिओ रिसर्च एण्ड डेभलपमेन्टको प्राविधिक सहयोगमा बाल प्रोफाइल (पार्श्व चित्र) निमार्णका गर्न केही गणक आवश्यक भएकाले देहाय बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिएको छ ।

https://www.facebook.com/share/p/17GF1o7MRG/

A national expert group consultation on youth engagement in community forest policy and participation was held in Kathma...
24/04/2026

A national expert group consultation on youth engagement in community forest policy and participation was held in Kathmandu following provincial-level consultations: facilitated by Trio Research and Development.
Thank you , .

“CWIN Nepal’s Executive Director, Mr. Kumar Bhattarai, and Trio Research and Development's Executive Director Mr. Madhu ...
24/04/2026

“CWIN Nepal’s Executive Director, Mr. Kumar Bhattarai, and Trio Research and Development's Executive Director Mr. Madhu Sudhan Dawadi signed a Memorandum of Agreement (MoA) for the development of municipal and individual child profiles in Helambu Rural Municipality and Panchpokhari Thangpal Rural Municipality of Sindhupalchok District.”

नयाँ वर्ष २०८३ ले सबै बालबालिका, युवा, आमाबुबा दिदी बहिनी, दाजुभाइहरुमा खुशी, उन्नती, समान अवसर र सम्मान ल्याओस् । हरेक ...
13/04/2026

नयाँ वर्ष २०८३ ले सबै बालबालिका, युवा, आमाबुबा दिदी बहिनी, दाजुभाइहरुमा खुशी, उन्नती, समान अवसर र सम्मान ल्याओस् । हरेक नेपालीको जीवनमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिले परिपूर्णहोस भन्ने सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

ट्रिओ रिसर्च एण्ड डेभलपमेन्ट परिवार !

श्री बालेन्द्र शाहज्यु प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यु तथा मन्त्र...
27/03/2026

श्री बालेन्द्र शाहज्यु प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यु तथा मन्त्रिपरिषदका सदस्यज्युहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ ।
भ्रमहरुलाई कार्यहरुले उत्तर दिन र तिब्र गतिमा समग्र विकासमा सफल हुनुहोस! B***n 🙏

21/03/2026

ब्यक्ति ब्यक्तिको प्रत्येक पलको आचरणलेमात्र आधुनिक दासत्वको रुप जातीय विभेद अन्त्य हुन सक्दछ !

अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद विरूद्वकाे दिवसकाे सबैमा शुभकामना।🎈🕉️🙏

Address

Lazimpat
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Trio Research and Development posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share