Loksewa IQ By Nilakantha

Loksewa IQ By Nilakantha लोकसेवा प्राबिधिक र अप्राविधिक - स्थानिय र संघ IQ GK Class को लागि ☎️ 9849595895 (WhatsApp, Viber )

15/02/2024

नेपालका प्रमुख १५ वटा उपत्यकाहरु
📖📖📖📖📖📖📖📖📖📖📖📖
१. अरुण उपत्यका = संखुवासभा (सबैभन्दा होचो उपत्यका )

२. मन्डन उपत्यका = काभ्रे (मेलम्ची खानेपानीबाट प्रभावित)

३. जोगबुडा उपत्यका = डडेल्धुरा (नेपालको कान्छो उपत्यका )

४. दाङ उपत्यका = दाङ (एसियाको दोर्सो ठूलो उपत्यका)

५. देउखुरी उपत्यका = दाङ

६. सुर्खेत उपत्यका = सुर्खेत

७. कमला उपत्यका = सिन्धुली

८. नुम्री उपत्यका = गोरखा

९. झिमरुक उपत्यका = प्युठान

१०. व्यास उपत्यका = दार्चुला

११. खुम्बु उपत्यका = सोलुखुम्बु

१२. लाम्टाङ उपत्यका = रसुवा

१३. थाकखोला उपत्यका = मुस्ताङ

१४. ताराकोट उपत्यका = डोल्पा

१५. सिंजा उपत्यका = जुम्ला

13/02/2024

गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धि वस्तुगत प्रश्नोत्तर : Magh 17 & Magh 24,2080

गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धि वस्तुगत प्रश्नोत्तर : Magh 17 & Magh 24,2080                                      ...
13/02/2024

गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धि वस्तुगत प्रश्नोत्तर : Magh 17 & Magh 24,2080

नेपाल को चीन भारत बीच भएका सन्धी सम्झौता हरु यसरी हेरौं सजिलो तरिका ।
21/12/2023

नेपाल को चीन भारत बीच भएका सन्धी सम्झौता हरु यसरी हेरौं सजिलो तरिका ।

स्थानीय तह (भौगोलिक अवस्था अनुसार)  बढी/ कम स्थानीय तह  जिल्ला मा ठूलो सानो , र  नगरपालिका / गाउँपालिका सम्बन्धि जानकारी...
21/12/2023

स्थानीय तह (भौगोलिक अवस्था अनुसार) बढी/ कम स्थानीय तह जिल्ला मा ठूलो सानो , र नगरपालिका / गाउँपालिका सम्बन्धि जानकारी ।।

तथ्याङ्कमा विश्व जनसङ्ख्या २०२३ /World Population 2023
21/12/2023

तथ्याङ्कमा विश्व जनसङ्ख्या २०२३ /World Population 2023

21/12/2023

नेपालको वर्तमान संबिधान-२०७२
➖➖➖➖
(जारी मिती, भाग,धारा र अनुसूची संख्या )
⭕️. नेपालको संविधान, २०७२ कहिले जारी भएको हो ? - २०७२ असोज ३
⭕️. नेपालको संविधान, २०७२ मा कति भाग, धारा र अनुसूची रहेको छ ?- ३५ भाग, ३०८ धारा र ९ अनुसूची
⭕️. नेपालको संविधान, २०७२ मा मौलिक हकहरुको व्यवस्था कुन धारा देखि कुन धारा सम्म रहेको छ ? - १६ देखि ४६ सम्म
⭕️. नेपालको संविधान अनुसार “स्थानीय तह" भन्नाले केलाई बुझिन्छ ? -गाउँपालिका, नगरपालिका र जिल्ला सभा
⭕️. नेपालको संवैधानिक इतिहासमा “नेपालको संविधान, २०७२” कतिऔं संविधान हो ? -७ औं

नेपालको संविधानमा रहेका ९ अनुसूचीहरु :
🖊अनुसूची १ : नेपालको राष्ट्रिय झण्डा
🖊अनुसूची २ : नेपालको राष्ट्रिय गान
🖊अनुसूची ३ : नेपालको निसाना छाप
🖊अनुसूची ४ :प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्ला
🖊अनुसूची ५ : संघको अधिकारको सूची
🖊अनुसूची ६ : प्रदेशको अधिकारको सूची
🖊अनुसूची ७ :संघ र प्रदेशको साभा अधिकारको सूची
🖊अनुसूची ८ : स्थानीय तहको अधिकारको सूची
🖊अनुसूची ९ : संघ, प्रदेश र स्थानीय तहको अधिकारको साभा सूची
।

खानेपानी संस्थानले माग्यो ६१ कर्मचारी ।
21/12/2023

खानेपानी संस्थानले माग्यो ६१ कर्मचारी ।

Gorkhapatra maa prakaash*t loksewa sambandhi pasnottar : Poush 4
21/12/2023

Gorkhapatra maa prakaash*t loksewa sambandhi pasnottar : Poush 4

नेपाल समाचार पत्रमा प्रकशित लोकसेवा सम्बन्धि प्रश्नोत्तर : Poush 2
18/12/2023

नेपाल समाचार पत्रमा प्रकशित लोकसेवा सम्बन्धि प्रश्नोत्तर : Poush 2

Address

Chabahil
Kathmandu
44600

Telephone

+9779849595895

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa IQ By Nilakantha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa IQ By Nilakantha:

Shortcuts

Share

Category