24/03/2024
Happy holi !!
An educational institution
24/03/2024
Happy holi !!
29/01/2024
Frogs :
Biology
29/01/2024
QUESTIONS WITH ANSWERS. Underlined are the answers.
Class 12
MCQ
28/01/2024
-Exams starts from Chaitra 15. Exams are coming soon, prepare and study well students.
28/01/2024
कक्षा ९,१० (विज्ञान समुह) को तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन मिति २०८०/१०/१५ गते सोमवार १ बजे हुने भएकोले सम्पुर्ण विधार्थी भाइबहिनीहरूले आफ्नो अविभावक सहित उपस्थित हुन अनुरोध गर्दछौं!!
26/01/2024
Glimpses of educational tour
26/01/2024
Some useful materials for SEE preparing students!!
26/01/2024
महेन्द्र माध्यमिक विद्यालय को ६२औं वार्षिकोत्सवको अवसरमा आयोजित ९-१२ श्रुतिलेखन(dictation) प्रतियोगितामा कक्षा १२ विज्ञान संकायमा अध्यनरत छात्रा आसा राई प्रथम हुन सफल , भएकोमा हार्दिक बधाई एवम् विद्यालय परिवार थप सफलताको शुभकामना व्यक्त गर्दछौँ!!
Congratulations Rai
You deserve it!!
You made us proud ❤️
01/10/2022
श्री खड्ग कालिका युवा क्लव बासखाेलाले दशैँ विशेष कार्यक्रममा अायाेजना गरेकाे खुला मा वि स्तरीय "समाजमा युवाकाे भूमिका" विषयक वक्तृत्वकला प्रतियाेगितामा कक्षा ११ विज्ञान संकायको छात्रा समिक्षा गाैतमले प्रथम स्थान हासिल गरेकाेमा हार्दिक बधाई 🙏🙏🙏🙏🙏
14/09/2022
५८औं राष्ट्रिय बाल दिवसको अवसरमा गलकोट नगरपालिकाद्वारा आयोजना गरिएको कक्षा ११,१२ का विद्यार्थीको डिजिटल हाजिरी जवाफ प्रतियोगितामा गल्कोट मा बी बिज्ञान संकायको कक्षा १२ को छात्रा ओजस्वी श्रेष्ठ र कक्षा ११ विज्ञान संकायको छात्रा समिक्षा गौतमले प्रथम स्थान हासिल गरेका छ्न।हार्दिक बधाई!!
03/09/2022
Congratulations 👏 to all the Grade 12 Science stream Students for securing Excellent Results in NEB Final Examination!
We wish all our students for their bright academic future.
Sostika Gaire :3.33 GPA
Aayusha Sharma : 3.26 GPA
Milan kandel :3.17 GPA
Sonu Darjee ; 3.05 GPA
Samikhsya pariyar: 3.03 GPA
Bikram Gharti : 3.01 GPA
Melina shreesh: 2.88 GPA
Nishal BK ; 2.85GPA
Sushmita Darjee ; 2.85GPA
Dev Gharti : 2.82GPA
Sanju shreesh: 2.71GPA
Bibash Sharma: 2.70GPA
Sanjay Thapa : 2.44 GPA
Bhuwan KC: 2.42GPA