Mansingh Dharma S.S

Mansingh Dharma S.S

Share

It's a govermental english medium higher secondary school. (ECD-XII)

Photos from Mansingh Dharma S.S's post 12/04/2026

Result of BEE 2082. Congratulations to all dear students

08/04/2026

यस बिद्यालायका प्रधानाध्यापक श्री केदार प्रसाद गजुरेल ज्ज्यूलाई जन्मदिनको शुभकामना 🎉🎊🎂

06/04/2026
02/04/2026

आज मिति २०८२ चैत्र १९ गतेबाट सञ्चालन हुने SEE परीक्षा सफलताको हार्दिक शुभकामना हाम्रा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई।💐💐💐💐💐

22/03/2026

आज मिति २०८२ चैत ८ गते तारकेश्वर नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विधालयको कक्षा ८ का विद्यार्थीहरुको आधारभुत शिक्षा परीक्षा (BEE) को परिक्षा अनुगमनको लागि मानसिंह धर्म मा.वि केन्द्रमा आउनु भएका नगर शिक्षा प्रमुख सुदिन बुढ़ाथोकी सर हार्दिक आभार 🙏

22/03/2026

तारकेश्वर नगरपालिकाको आयोजनामा “पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार” भन्ने नारासहित सामुदायिक विद्यालयका PT शिक्षकहरूका लागि दुई दिने प्रार्थना व्यवस्थापन तथा सांगितिक PT तालिममा यस बिद्यालयबाट Discipline/ECA incharge जीतेन श्रेष्ठ र शिक्षक कोपिला अधिकारी सहभागी हुनुहुन्थ्यो | Kedar Nepal Shanti Shrestha Subhadra Lamichhane Gita Simkhada Usha Pandey Pant

22/03/2026

तारकेश्वर नगरपालिकाको आयोजनामा “पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार” भन्ने नारासहित सामुदायिक विद्यालयका PT शिक्षकहरूका लागि दुई दिने प्रार्थना व्यवस्थापन तथा सांगितिक PT तालिममा बिद्यालय कर्मचारी माइली गुरुङ्ग्लाई समापन कार्यक्रममा सम्मान गरियो ।
Mansingh Dharma Scout Troop Shanti Shrestha Kedar Nepal Subhadra Lamichhane Gita Simkhada Usha Pandey Pant

Photos from Mansingh Dharma S.S's post 22/03/2026

तारकेश्वर नगरपालिकाको आयोजनामा “पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार” भन्ने नारासहित सामुदायिक विद्यालयका PT शिक्षकहरूका लागि दुई दिने प्रार्थना व्यवस्थापन तथा सांगितिक PT तालिममा यस बिद्यालयबाट Discipline/ECA incharge जीतेन श्रेष्ठ र शिक्षक कोपिला अधिकारी सहभागी हुनुहुन्थ्यो । बिद्यालय कर्मचारी माइली गुरुङ्ग्लाई समापन कार्यक्रममा सम्मान गरियो ।

Photos from Mansingh Dharma Scout Troop's post 18/03/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mansingh D. H. S. S
Kathmandu