Nepal Institute of Health Sciences - Stupa College

Nepal Institute of Health Sciences - Stupa College Nepal Institute of Health Sciences, located at Gokarneshwor Municipality -05, Jorpati, Kathmandu, Stu

श्रदाञ्जली अर्पण तथा शोक सभा !यस अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका पूर्व ...
02/08/2026

श्रदाञ्जली अर्पण तथा शोक सभा !
यस अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका पूर्व सल्लाहकार साथै नेपालमा नर्सिङ्ग स्वास्थ्य शिक्षाका एक नक्षत्र प्रा. गीता कुमारी पाण्डे ज्यूको ८७ वर्षको उमेरमा मिति २०८३ श्रावण १५ गते असामयिक निधन भएको खबरले यस कलेज परिवार अत्यन्त दुःखी र मर्माहत भएका छौ ।
यस दुःखद घडीमा सबैमा शोक लाई शक्तिमा बदल्न साहस मिलोस भनी प्रार्थना गरी २०८३ श्रावण १७ गते आइतबार बिहान ७:३० बजे कलेज परिसरमा श्रदाञ्जली अर्पण गर्दै शोक सभा सम्पन्न गरियो।

भावपूर्ण श्रदाञ्जली !यस अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका पूर्व सल्लाहकार...
01/08/2026

भावपूर्ण श्रदाञ्जली !
यस अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका पूर्व सल्लाहकार साथै नेपालमा नर्सिङ्ग स्वास्थ्य शिक्षाका एक नक्षत्र प्रा. गीता कुमारी पाण्डे ज्यूको ८७ वर्षको उमेरमा मिति २०८३ श्रावण १५ गते असामयिक निधन भएको खबरले यस कलेज परिवार अत्यन्त दुःखी र मर्माहत भएका छौ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन प्रति यस कलेज परिवार गहिरो समवेदना प्रकट गर्दछ।
मिति २०८३ श्रावण १७ गते आइतबार बिहान ७:३० बजे कलेज परिसरमा श्रदाञ्जली अर्पण गर्न शोक सभा आयोजना गरीएको र उक्त दिन यस कलेजमा शोक बिदा हुने सम्पूर्णमा जानकारी गराइन्छ ।

Welcome and Farewell Program held on Ashar 26 Friday, 2083 Venue : Chimeki Party Palace, Narayantar
07/07/2026

Welcome and Farewell Program held on Ashar 26 Friday, 2083
Venue : Chimeki Party Palace, Narayantar

अभिमुखीकरण (Orientation) कार्यक्रम २०८३असार १५ गते सोमबार समय -१० बजे कलेज भवन, जोरपाटी
26/06/2026

अभिमुखीकरण (Orientation) कार्यक्रम
२०८३असार १५ गते सोमबार
समय -१० बजे
कलेज भवन, जोरपाटी

नर्सिङ्ग बाहेकको अन्य स्वास्थ्य कार्यक्रमहरुमा नयाँ आवेदन फाराम भर्ने सूचना
15/06/2026

नर्सिङ्ग बाहेकको अन्य स्वास्थ्य कार्यक्रमहरुमा नयाँ आवेदन फाराम भर्ने सूचना

रिक्त सिटहरुमा छनाैटकाे लागि निवेदन दर्ता गर्ने सम्बिन्ध सूचना ।
12/06/2026

रिक्त सिटहरुमा छनाैटकाे लागि निवेदन दर्ता गर्ने सम्बिन्ध सूचना ।

Oral Health Checkup Screening Program collaboration with Samaj Dental Hospital
02/06/2026

Oral Health Checkup Screening Program collaboration with Samaj Dental Hospital

शैक्षिक सत्र २०८३/०८४ काे प्नकाशित नतिजामा छनाैट भएका बिधार्थीहरुलाइ भर्ना सम्बन्धी सूचना ।
01/06/2026

शैक्षिक सत्र २०८३/०८४ काे प्नकाशित नतिजामा छनाैट भएका बिधार्थीहरुलाइ भर्ना सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०८३/०८४ अन्तर्गत CTEVT का डिप्लोमा तहमा यस अध्ययन संस्थानमा आवेदन दिनुभएका उम्मेदवारहरुको नतिजा प्रकाशन सा...
31/05/2026

शैक्षिक वर्ष २०८३/०८४ अन्तर्गत CTEVT का डिप्लोमा तहमा यस अध्ययन संस्थानमा आवेदन दिनुभएका उम्मेदवारहरुको नतिजा प्रकाशन साथै समय सीमा भित्र भर्ना हुन आउने सम्बन्धी जरुरी सूचना!

यस अध्ययन संस्थानका उपप्राध्यापक श्री हिरा देवी डंगोलको ममतामयी सासुआमा श्रीमती माहिली डंगोलको यही मिति २०८३ साल जेष्ठ ७...
24/05/2026

यस अध्ययन संस्थानका उपप्राध्यापक श्री हिरा देवी डंगोलको ममतामयी सासुआमा श्रीमती माहिली डंगोलको यही मिति २०८३ साल जेष्ठ ७ गते असामयीक स्वर्गारोहण भएको हुँदा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दछौं ।
# SHCC/ NIHS Family

Address

Jorpati-Sankhu Road, Gokarneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Institute of Health Sciences - Stupa College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Institute of Health Sciences - Stupa College:

Shortcuts

Share