25/06/2023
नायव सुब्बा - तृतीय पत्रको कक्षाहरु
📅 यहि असार १० र ११ गते
⏰ बेलुका ६ः३० बजे - अनलाइन कक्षा
विद्यागम क्लासेस - लोकसेवा तयारी नै किन ?
✅सम्बन्धित विषय बस्तुमा विज्ञता हासिल गरेका दक्ष र अनुभवी प्रशिक्षकहरुको व्यवस्था l
✅ दैनिक कक्षा संचालन
✅ सम्पूर्ण विषय वस्तुको नोट, उपलब्घ गराइने
✅ साप्ताहिक Mock टेस्ट र त्यसको Feedback
✅ अनलाईन कक्षाको निम्ति आफ्नै एप, वेबसाईट लगायत विभिन्न Learning Platform बाट गुणस्तरीय, प्रविधिमैत्री व्यवस्थापन
✅ विध्यार्थीलाई विषयवस्तुमा अब्बल बनाउन समयसमयमा छुट्टै Tips र Tricks कक्षाको व्यवस्था
✅ मिहिनेती, जेहेनदार, अपांग र Mock test उत्कृष्ट अंक प्राप्त गर्ने विध्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था
✅ अनलाईन कक्षा लिने विद्यार्थीलाई पनि, UNMUTE मै राखी, दोहोरो छलफल गरि पढ्ने व्यवस्था
✅सबै विद्यार्थीहरुका लागि, दुइ महिने स्पेसल IQ पढाई ने ( IQ - ZERO TO HERO) क्लास को व्यवस्था
(नोट : IQ मा सबै विद्यार्थीहरुको लेभल एउटै नहुदा, लेभल अनुसार छुट्टा-छुट्टै IQ क्लास को व्यवस्था )
सम्पर्क :
विद्यागम क्लासेस
🏠 बागबजार-२८, काठमाडौँ
अद्वैत मार्ग, पुरानो बसपार्क
(काठमाण्डौँ नाक, कान, घाटी अस्पतालको अगाडीको भवन )
☎️ 015918642, 9860583105 , 9818239896
📩 [email protected]