PA learning centre

PA learning centre PA learning centre is the tuition center. We serve class 6,7,8,9 10 all subject tuition

Congratulations our dear student who passed SEE exam 2081.Sa Nam  got 3.7 gpaEmp X Shiva got 3.43 gpaArman Acharya got 3...
27/06/2025

Congratulations our dear student who passed SEE exam 2081.
Sa Nam got 3.7 gpa
Emp X Shiva got 3.43 gpa
Arman Acharya got 3.30 gpa
Nischal got 2.76 gpa
Best wishes for up coming future

SEE result Herne tarika ..
27/06/2025

SEE result Herne tarika ..

27/06/2025

SEE नतिजा चाँडै नै प्रकाशित हुँदैछ।🔥
देशभरिका SEE परिक्षार्थीहरूले अब Khalti App मार्फत नि:शुल्क रूपमा सजिलै आफ्नो नतिजा हेर्न सक्नेछन्।
नतिजा प्रकाशित भएपछि:
✅Khalti App खोल्नुहोस्
✅“SEE Result” सेक्सनमा जानुहोस्
✅आवश्यक विवरणहरू (जस्तै: सिट नम्बर) हाल्नुहोस्
✅तुरुन्तै आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।
तपाईं सबैलाई सफलताको शुभकामना!

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले SEE 2081 को तालिका सार्वजनिक गरेको छ। परीक्षा चैत्र ७, २०८१ (मार्च २०, २०२५) देखि सुरु ...
15/01/2025

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले SEE 2081 को तालिका सार्वजनिक गरेको छ। परीक्षा चैत्र ७, २०८१ (मार्च २०, २०२५) देखि सुरु हुनेछ, जसको पहिलो विषय अंग्रेजी हुनेछ। परीक्षा बिहान ८:०० बजे देखि ११:०० बजे सम्म हुनेछ। प्रमुख विषयहरूमा नेपाली, गणित, विज्ञान, र सामाजिक अध्ययन रहेका छन्, त्यसपछि वैकल्पिक विषयहरूको परीक्षा हुनेछ। परीक्षाको मिति र विषयको विस्तृत जानकारी तालिकामा उपलब्ध छ।

सबै विद्यार्थीलाई शुभकामना!

21/07/2024
Good example of the year..
29/06/2024

Good example of the year..

Huge Respect: गुल्मीका ऋषिराम कँडेलको खुट्टाको दुईवटा औँला बाहेक अरु चल्दैनन् तर पनि उनले त्यही खुट्टाले लेखेर एसइईमा 3....
29/06/2024

Huge Respect: गुल्मीका ऋषिराम कँडेलको खुट्टाको दुईवटा औँला बाहेक अरु चल्दैनन् तर पनि उनले त्यही खुट्टाले लेखेर एसइईमा 3.37 GPA ल्याएका छन्। ❤️

Happy labour day!!
01/05/2024

Happy labour day!!

Comment your answer
01/05/2024

Comment your answer

31/03/2024

Good evening,
All dear students ! We are like inform that your class will be resume today

Happy colours day ..........
24/03/2024

Happy colours day ..........

Dear student check your exams routine .Be preparing
27/02/2024

Dear student check your exams routine .
Be preparing

Address

Kathmandu
44667

Telephone

+9779742878999

Website

Alerts

Be the first to know and let us send you an email when PA learning centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category