Loksewamandu

Loksewamandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewamandu, Education, Kathmandu.

06/04/2026

उठ सानु उज्यालो भैसक्यो
तिम्रो साथी office गैसक्यो 😄😄

Office time : 9-5

15/03/2026

राष्ट्रिय जनगणना २०७८ बारे संक्षिप्त जानकारी
~~~~~~~~~~~~~~~~~~~~~~~

• नेपालको जनसंख्या : २,९१,६४,५७८
• महिला : ५१.१३ प्रतिशत
• पुरुष : ४८.८७ प्रतिशत
• लैङ्गिक अनुपात: प्रति १०० जना महिलामा पुरुष ९५.५९
• औसत जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
• सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला :
भक्तपुर

• सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला :
रामेछाप

• जनसंख्या वृद्धिदर ऋणात्मक र धनात्मक भएका जिल्लाको संख्या:
ऋणात्मक ३४ र धनात्मक ४३

• जनघनत्व : १९८ जना प्रति वर्ग किलोमिटर
• जनघनत्व सबैभन्दा धेरै भएको जिल्ला काठमाडौं
• जनघनत्व सबैभन्दा कम भएको जिल्ला : मनाङ
• जनघनत्व सबैभन्दा धेरै भएको प्रदेश मधेस
• जनघनत्व सबैभन्दा कम भएको प्रदेश: कर्णाली
• १५-५९ वर्ष समूहको जनसंख्या ६१.९६ प्रतिशत
• १४ वर्ष वा सो भन्दा कम उमेरको जनसंख्या २७.८३ प्रतिशत
• ६० वर्ष वा सो भन्दा माथिको उमेरको जनसंख्या १०.२१ प्रतिशत
• परिवारको औसत आकार : ४.३७ जना
• परिवारको औसत आकार सबैभन्दा धेरै र कम भएको जिल्ला क्रमशः
रौतहट र दोलखा

• नगरपालिकामा बसोबास गर्नेको जनसंख्या ६३.१९ प्रतिशत
• गाउँपालिकामा बसोबास गर्नेको जनसंख्या : ३६.८१ प्रतिशत
• सबैभन्दा धेरै जनसंख्या भएका ५ जिल्ला काठमाडौं, मोरङ, रुपन्देही,
झापा र सुनसरी

• सबैभन्दा कम जनसंख्या भएका ५ जिल्ला मनाङ, मुस्ताङ, डोल्पा,
रसुवा र हुम्ला

• तराईको जनसंख्या : ५३.६१ प्रतिशत
• हिमालको जनसंख्या : ६.०८ प्रतिशत
• पहाडको जनसंख्या : ४०.३१ प्रतिशत
• सबैभन्दा धेरै र कम जनसंख्या भएको प्रदेश क्रमशः बागमती र
कर्णाली

• जनसंख्याको आधारमा प्रदेशको क्रम (धेरैबाट थोरै) बागमती, मधेस,
लुम्बिनी, कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली)
• साक्षरता दर : ७६.२ प्रतिशत
• पुरुष साक्षरता दर : ८३.६ प्रतिशत
• महिला साक्षरता दर ६९.४ प्रतिशत

कर्मचारी सरुवा-बढुवाका निर्णय पीआईएस प्रणालीमा स्वतः अद्यावधिक हुने🙏               #नेपाल
15/03/2026

कर्मचारी सरुवा-बढुवाका निर्णय पीआईएस प्रणालीमा स्वतः अद्यावधिक हुने🙏

#नेपाल

पूर्वयोग्यता परीक्षाको 6th , 7th Level ‼️सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक ...
15/03/2026

पूर्वयोग्यता परीक्षाको 6th , 7th Level ‼️

सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका अधिकृतस्तर तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह वा छैंठौ तह वा सातौं तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम !!

06/03/2026

मतगणना अपडेट :

चितवन ३

रास्वपा - ११५८
एमाले - ९०७
काङ्रेस - ५३९
नेकपा - ७७५

#नेपाल #लोकसेवा

           #लोकसेवा
01/03/2026

#लोकसेवा

01/03/2026

वरिष्ठ पत्रकार नृपेन्द्र लाल श्रेष्ठ लाई “युगल किशोर शुक्ल अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार 2026” प्रदान गरिएको छ।

भारतको नयाँ दिल्लीस्थित भारतीय विद्या पीठ राष्ट्रिय जर्नलिस्ट फोरम इन्डिया च्याप्टरद्वारा जुलाई 2026 मा यो पुरस्कार प्रदान गरिएको हो।

श्रेष्ठसँगै भारतका पत्रकार शशि भूषण कुमार लाई पनि सम्मान गरिएको छ।

#लोकसेवा

Comment your Right answer                 #लोकसेवा
13/02/2026

Comment your Right answer









#लोकसेवा

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loksewamandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category