09/09/2025
न्यायको तराजु हातमा बोकेर रकमको भार तिर झुकेका माननीय न्यायाधीश ज्युहरुले समेत आफ्नो कार्य मुल्यांकन आफै गरी आजै राजिनामा गर्नुहोला। तपाईहरु को कति भ्रष्टाचारमा लिप्त हुनुहुन्छ भन्ने कुरा न्याय क्षेत्रमा प्रवेश गरेका र काम गरिरहेका सबैलाई ज्ञात नै भएको हुँदा आफ्नै सुझबुझले राजिनामा गर्नुहोला।
होइन भने तर्पाइहरु सम्म पनि हामी युवाहरु नपुगी छोड्ने छैनौँ।