Global Ask Education

Global Ask Education Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Ask Education, Education, Kamaladi, Kathmandu.

01/08/2026

April Intake 2027 का लागि जापानका धेरै जसो कलेजहरुले अन्तर्वार्ता लिन सुरु गरिसकेका छन्

22/07/2026

नमस्कार 🙏 आउनुस् एउटा नयाँ प्रयास गरौँ । समस्या दर्साउने मात्र होइन समाधानका उपायहरूको पनि खोजी गरौँ !

14/07/2026

April Intake 2027 को लागि Tokyo र Hiroshima को A level College को अन्तर्वाता यही July मा GreatestHighlights Lokendra Shah सागर सिहँ Ananta Budhathoki Ganesh Budhathoki Pradeep Osti Helina Budha Xettri Gajendra Shah Kamal Bokati Kamal Kunwar Nisherjan Lama

Global Ask Education Center बाट Foreign Study को लागि July Intake मा जापानको टोकियो प्रस्थान गर्नुभएकी वहिनी निर्जला थाप...
11/07/2026

Global Ask Education Center बाट Foreign Study को लागि July Intake मा जापानको टोकियो प्रस्थान गर्नुभएकी वहिनी निर्जला थापाको जापानको बसाई सुखद एवं सफल रहोस्। वहिनीको सुखद एवं सुरक्षीत यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौँ 🙏🥰✈️

विगत लामो समयदेखि यस Global Ask Education Center मा Front Desk manager को रुपमा काम गर्दै आउनुभएका सन्जीव खतिवडा सर र जा...
02/07/2026

विगत लामो समयदेखि यस Global Ask Education Center मा Front Desk manager को रुपमा काम गर्दै आउनुभएका सन्जीव खतिवडा सर र जापनिज भाषा प्रशिक्षकको रूपमा अध्यापन गराउँदै आउनुभएकी जयन्ती पन्त मेमलाई एकैसाथ विदाई गर्नुपर्दा हाम्रो मन निकै भारी भएको छ। Global Ask मा यहाँहरुले दिनुभएको योगदान र खेल्नुभएको भुमिकाको हामीले उच्च मुल्यांकन गरेका छौँ । हाम्रो सम्बन्ध सदैव अटुट रहिरहने बिस्वासका साथ यहाँहरुको आगामी जीवन थप उज्वल र सफल बनोस भन्ने शुभकामना व्यक्त गर्दछौँ !

02/07/2026

April Intake 2027 मा Hiroshima को Khaigo पढाई हुने कलेजमा Apply गर्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुस्

30/06/2026

Admission opened for April Intake 2027.
Interview of 'A' level College of Tokyo on July 15, 2026.

गणतन्त्र दिवसको हार्दिक शुभकामना ! 🙏
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना ! 🙏

विधार्थी भाइबहिनी लगाएत सम्पुर्णमा नया वर्षको शुभकामना
14/04/2026

विधार्थी भाइबहिनी लगाएत सम्पुर्णमा नया वर्षको शुभकामना

सम्पूर्णमा रंगहरुको पर्व होलिको शुभकामना !!!🙏
02/03/2026

सम्पूर्णमा रंगहरुको पर्व होलिको शुभकामना !!!🙏

Address

Kamaladi
Kathmandu

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Global Ask Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category