31/07/2020
Padhau
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Exam Guide - परिक्षा सहयोगी, Education, Kathmandu.
31/07/2020
Padhau
01/07/2020
28/06/2020
27/06/2020
को सदुपयोग ज्ञान बढाऔं
27/06/2020
Lockdown को समयमा Quiz खेलौं ज्ञान बढाउ रिचार्ड कार्ड जितौं,
नियमहरु ;
1. पेज Like गर्नुपर्ने छ ।
2. कम्तिमा 5 ग्रुपमा शेयर गर्नेहरुलाई प्राथमिकता दिइने छ ।
3. सहि उत्तर यहि पोष्टको कमेन्ट बक्समा लेख्नुपर्ने छ ।
27/06/2020
😁😁😁
27/06/2020
को सदुपयोग
26/06/2020
नेपालमा जम्मा के कति
26/06/2020
मा हामी तयारि हुँदै छौं
लाई अव बनाउ😎😎😎
नेपालका प्रमुख भञ्ज्याङहरु र तिनीहरुको अवस्थिती
गोर्खा जिल्ला
- ग्याला भञ्ज्याङ (5375 मि. उचाई)
- लार्के भञ्ज्याङ (5105 मि. उचाई)
ताप्लेजुङ जिल्ला
- चाबुक भञ्ज्याङ (5969 मि. उचाई)
- तिपताला भञ्ज्याङ (5095 मि. उचाई)
हुम्ला जिल्ला
- लाप्चे भञ्ज्याङ (5018 मि. उचाई)
- सर्पे भञ्ज्याङ (5012 मि. उचाई)
संखुवासभा जिल्ला
- उम्बक भञ्ज्याङ (5230 मि. उचाई)
- पोपटी भञ्ज्याङ (4200 मि. उचाई)
दार्चुला जिल्ला
- टिंकर भञ्ज्याङ (5258 मि. उचाई)
बझाङ जिल्ला
- उराई भञ्ज्याङ(5207 मि. उचाई)
डोल्पा जिल्ला
- याला भञ्ज्याङ (5425 मि. उचाई)
मुगु जिल्ला
- नाम्जा भञ्ज्याङ (4986 मि. उचाई)
Hello Everyone!