Ascent Institute and Consulting-AIC

Ascent Institute and Consulting-AIC

Share

[email protected]
01-4565170, 9803846582, 9843492467

19/02/2026

Happy Democracy Day to all: प्रजातन्त्र दिवसको शुभकामना । ❤️🇳🇵

15/02/2026

हार्दिक शुभकामना ।

30/01/2026

みなさん、こんにちは!お元気ですか? 🇯🇵
ASCENT INT'L Institute of Consulting, AIC को तर्फबाट तपाईंहरू सबैलाई हार्दिक नमस्कार।

के तपाईं जापान जाने योजना बनाउँदै हुनुहुन्छ?
जापानी भाषा कहाँबाट र कसरी सुरु गर्ने भन्ने चिन्तामा हुनुहुन्छ?

यदि हो भने, अब चिन्ता गर्नुपर्ने छैन!
हामी 0 Level बाट सुरु गरेर जापान जानेसम्मको सम्पूर्ण प्रक्रिया एउटै छानामुनि सेवा प्रदान गर्दै आएका छौँ।

📚 हाम्रो सेवाहरू:

✅ Basic Level (N5 / N4)
✅ JFT Preparation / Mock Test
✅ Skill Course (Food Service / Khaigo)
✅ Study Visa
✅ SSW Visa

हाम्रा कक्षाहरू Physical तथा Online दुवै माध्यमबाट सञ्चालन भइरहेका छन्।
हामीसँग जोडिएर ढुक्कसँग Japanese Language अध्ययन गरी काम वा अध्ययनका लागि जापान जान सक्नुहुन्छ।

📞 सम्पर्क:

📱 Phone: 01-4565270
📲 WhatsApp: 9803846582 / 9767990439

📍 स्थान:

चाबहिल, सानो स्तुपा, काठमाडौं

ありがとうございます。どうぞよろしくお願いします! 🇯🇵
今すぐお問い合わせください!

29/01/2026
29/01/2026

किन पढ्ने ASCENT INTERNATIONAL ACADEMY (AIC) मै?
✅ विगत वर्षहरूमा १००% विद्यार्थी उत्तीर्ण गराउन सफल
✅ जेहेन्दार र पिछडिएको वर्गका लागि १००% सम्म छात्रवृत्ति
✅ जागिरे र गृहिणीहरूका लागि घरमै बसेर पढ्ने र परीक्षा दिन सकिने सुविधा
✅ SEE / +2 प्राइभेट तयारी
✅ बाहिरबाट आएका विद्यार्थीका लागि उचित होस्टेलको व्यवस्था
✅ कक्षा ८ पास, ९ नपढी पनि SEE दिन सकिने सुविधा
✅ कक्षा ८, ९, SEE, +2 फेल वा ग्याप भएकाहरूका लागि पुन: अध्ययनको अवसर
A ASCENT INT’L INSTITUTE & CONSULTING (AIC)
📍 चाबहिल-७, सानो स्तुपा, काठमाडौं
📞 01-4565170 | 📱 9803846582
📧 [email protected]
📢 अब अवसर छुटाउनु हुँदैन!
भर्ना खुल्ला छ – आजै सम्पर्क गर्नुहोस्!

27/01/2026

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो !!!

23/01/2026

Happy Saraswati Puja Everyone❤️🙏

19/01/2026

Happy Sonam Lhosar Everyone🙏🙏

15/01/2026

Happy Maghe Sankranti Everyone🙏🙏

01/01/2026

Happy New Year Everyone✨⭐️🎇

30/12/2025

Happy Tamu Lhosar Everyone🙏🙏

25/12/2025

Merry Christmas Everyone 🎄🌲

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Chabahil-7, Stupa
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00