27/04/2026
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Its Educational Institute for Entrance Preparation, Loksewa, TSC & Any More Preparation, Korean, Ja
Like, Follow & Share the Page
For Loksewa, TSC, And anymore and Korean UBT Exam Preparation With Biggest Mission "𝐸𝑓𝑓𝑜𝑟𝑡 𝑀𝑖𝑠𝑠𝑖𝑜𝑛"
सपना देखे पछि साकार गर्नुमा नै छ मज्जा।
तयारीमा स्तरीयता, प्रतिस्पर्धामा अबलता।
𝗘𝗳𝗳𝗼𝗿𝘁 𝗠𝗶𝘀𝘀𝗶𝗼𝗻
27/04/2026
18/01/2025
I.Q
Qno3. What is the missing Pattern???
18/01/2025
I.Q
Qno2.what is the missing Pattern??
18/01/2025
IQ
Qno.1.What is the missing Pattern?
Qno.31. कोशी नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ
A)शारदा
B)दामोदर
C)घाँघरा
D)महानन्दा
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Qno.30. हाल नेपालमा सबै मौसममा सञ्चालन हुने आन्तरिक विमानस्थलको सँख्या कति छ ?
A )३०
B )३२
C )३४
D)३५
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Like
Share
Comment
Follow
Qno.29. . नेपालमा कती औषधी उद्योग हरु छन् ? (Data 2070 BS)
A 55
B 65
C 75
D 45
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Qno.28. नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक महिनामा कम्तिमा कतिपटक बस्नु पर्दछ ?
A २ पटक
B ३ पटक
C ४ पटक
D १ पटक
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Qno.27. . पृथ्वीको मौसम र तापक्रमलाई सन्तुलन राख्ने महत्वपूर्ण निर्वाह के तत्वले गरेको हुन्छ ?
A वायुमण्डलीय तह
B ओजन तह
C अजवायु परिवर्तन
D Ecosystem
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Qno.26. चार्ली चाप्लिनको अन्तिम फिल्म City life हो भने उनको मृत्यु कुन देशमा भएको थियो?
A भारत
B सिङ्गापुर
C अमेरिका
D स्वीट्जरल्याण्ड
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Qno.25 . सर्वप्रथम जनगणना हुँदा नेपालको जनसंख्या कति थियो?
A 56 38 749
B 66 38 749
C 76 38 749
D 86 38 749
𝐄𝐅𝐅𝐎𝐑𝐓 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bagbazar, 9863592602, 9851329596
Kathmandu
42600