27/07/2025
📢 CTEVT को नयाँ सूचना
🎓 शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरूमा भर्ना खुला गरिएको छ।
✅ विद्यार्थीहरूले एडमिट कार्डमा उल्लेख भएको परीक्षा अंक (GPA/Merit) को आधारमा मात्र भर्ना हुनुपर्नेछ।
🚫 सिफारिस, समझदारी वा अन्य गलत माध्यमबाट हुने भर्ना प्रयासमा कडा कारबाही हुने चेतावनी दिइएको छ।
📌 कार्यक्रम अनुसार अधिकतम शुल्क:
🔸 Nursing: रु. 4,75,000
🔸 HA (General Medicine): रु. 4,04,000
🔸 Pharmacy: रु. 3,37,000
⚠️ परिषद्को अनुमतिबिना शुल्क बढाउने संस्थाहरूमाथि नियमअनुसार कारबाही गरिनेछ।
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📱 9869663719 / 9813253810
📍 TRL Education Institute
📚 Learning & Living