04/01/2026
EPS TOPIK EXAM -2026 को परीक्षाको तयारीलाई मध्येनजर गर्दै यहि सोमबारदेखि भाषाको कक्षाहरु बिहान ६ बजेबाट सुरु हुने गईरहेको जानकारी गराउदछौं।
विशेषताहरु :-
✅ भर्ना अगाडी trial गर्न सकिन्छ।
✅ अनुभबी प्रशिक्षक द्वारा पढाईनेछ।
✅ free UBT को ब्यावस्था छ।
✅ Grammar Special Class
✅ Meaning Special Class
✅ Model Bank Preparation Class
✅ Every Day Paper and UBT Exam
Contact : 9841794824