Loksewa dhamaka - लोकसेवा धमाका

Loksewa dhamaka - लोकसेवा धमाका लोकसेवा तयारीमा रहेका सम्पूर्ण विद्यार्थीको सारथी
समसामयिक अपडेट सहित।नमस्कार।
(6)

17/05/2026

केरा बाहेक दर्जनमा बेचिने कुनै २वटा चिजहरूको नाम भन्नुहोस्।🤔

11/05/2026

SEE ma 1 lakh 46 hajar 507 jana ko NG aayeko chha. 😲

11/05/2026

Dear SEE Students Symbol N’u’m’b’e’r Yaad xa ni?😎🕉️

अब चलचित्रमा होईन यथार्थमै मुख्यमन्त्री: South India का चर्चित अभिनेता Thalapathi तमिलनाडुको मुख्यमन्त्री बनेका छन। उनको...
10/05/2026

अब चलचित्रमा होईन यथार्थमै मुख्यमन्त्री: South India का चर्चित अभिनेता Thalapathi तमिलनाडुको मुख्यमन्त्री बनेका छन। उनको आजै शपथ ग्रहण हुनेछ। 🔥😮

09/05/2026

✍️विश्वको पहिलो महिला प्रधानमन्त्री को‌ हुन् ?
१. शेख हसिना, बंगलादेश
२. बेनजिर भुट्टो, पाकिस्तान
३. सुशिला कार्की, नेपाल
४. सिरिमावो बन्दरानाइके, श्रीलंका

रोलक्रमको चौथो रहेका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ  ’...
07/05/2026

रोलक्रमको चौथो रहेका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ ’बालेन

06/05/2026

Dear SEE Students, SEE Results Paxi K garne Plan xa ta?😎

मा.वि./नि.मा.वि/प्रा.वि./अध्यापन अनुमती पत्र  शिक्षक सेवा आयोग (TSC) – प्रथम पत्र तयारी: महत्वपूर्ण प्रश्न–उत्तर
07/04/2026

मा.वि./नि.मा.वि/प्रा.वि./अध्यापन अनुमती पत्र शिक्षक सेवा आयोग (TSC) – प्रथम पत्र तयारी: महत्वपूर्ण प्रश्न–उत्तर

28/03/2026

ख् डक प्रसाद ओली लाई पक्राउ गरिएको छ ।😯

दुनियाँले देखेकाे छ तिमी हराभरा भएकाे,प्रिय खै कसले देखेकाे छ र म जरा भएकाे ।- प्रदिप राेदन
27/03/2026

दुनियाँले देखेकाे छ तिमी हराभरा भएकाे,
प्रिय खै कसले देखेकाे छ र म जरा भएकाे ।
- प्रदिप राेदन

बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त !२०८२ चैत्र १३ ।
27/03/2026

बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त !
२०८२ चैत्र १३ ।

Address

Kathmandu
Kathmandu
10200

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa dhamaka - लोकसेवा धमाका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share