TU Notice Nepal

TU Notice Nepal Established on 25 June 1959 AD) or 11 Ashar 2016 B.S. This is an unofficial page of TU. We provide all news and informations related to Tribhuwan University.

सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको 45% भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दि...
22/04/2026

सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको 45% भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। 😮

22/04/2026

वैशाख १४ गते सोमबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् ।

  Result-4-Years BSc Second Year Partial Chance-2081 Published:                                                 -OR-  Re...
22/04/2026

Result-4-Years BSc Second Year Partial Chance-2081 Published:
-OR-
Result-4-Years BBS Second Year Partial Chance-2081 Published :
https://exam.tu.edu.np/

४ वर्षे स्नातक तह वि.ए, वि.वि.एस, वि.एड., वि.एस्सी., वि.एफ.ए., प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि पर...
22/04/2026

४ वर्षे स्नातक तह वि.ए, वि.वि.एस, वि.एड., वि.एस्सी., वि.एफ.ए., प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।

License Renewal … नेपाल सवारी चालक अनुमतिपत्र (नवीकरण) - २०२६ अपडेट नेपाल सरकारको पछिल्लो नीति अनुसार अब स्मार्ट लाइसेन्...
22/04/2026

License Renewal … नेपाल सवारी चालक अनुमतिपत्र (नवीकरण) - २०२६ अपडेट नेपाल सरकारको पछिल्लो नीति अनुसार अब स्मार्ट लाइसेन्सको वैधता १० वर्ष कायम गरिएको छ। झन्झटिलो प्रक्रियालाई कम गर्न अहिले अनलाइन प्रणालीलाई प्राथमिकता दिइएको छ।

✅ १. डिजिटल प्रक्रिया (Online Steps)

16/04/2026

४ वर्षे स्नातक चौथो वर्षको नियमित तथा आंशिक परीक्षा असारको पहिलो हप्तादेखि सञ्चालन हुने भएको छ।

16/04/2026

२०७३–२०७९ सम्म भर्ना भई २०७४–२०८० बीच प्रथम वर्षको परीक्षा दिएका विद्यार्थी मात्र आंशिक/मौका परीक्षामा सहभागी हुन पाउनेछन्। २०८१ र २०८२ मा प्रथम वर्षको नियमित परीक्षा दिएका विद्यार्थी सहभागी हुन पाउने छैनन्।

Result Published: 4 Years B.Ed. Second Year Regular 2082
16/04/2026

Result Published: 4 Years B.Ed. Second Year Regular 2082

Exam Schedule Published :  #3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., BFA First Year-Chance- 2081  Date :2083...
16/04/2026

Exam Schedule Published :
#3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., BFA First Year-Chance- 2081
Date :2083/01/03
#परीक्षा फाराम भर्न छुट भएकाहरुले यहि मिति २०८३ बैशाख ८ गते सम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भरी सम्बन्धित आफ्नो क्याम्पस वा कलेजमा बुझाउन हुन सुचित गरिन्छ ।
#परीक्षा मिति : २०८३ साल जेष्ठ १८ गते देखि २०८३ साल जेष्ठ २७ गते सम्म ।
#परीक्षा समय : बरदिँउसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
#परीक्षा केन्द्र :
#क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयक मातहतका क्याम्पस वा कलेजमा परीक्षा केन्द्र कायम गरिनेछ भनी सो को परीक्षा केन्द्र परीक्षा हुनु भन्दा केही दिन अघि सार्वजनिक गरिनेछ ।
(Private) प्राईभेट (कुनै क्याम्पस वा कलेजमा परीक्षा फाराम नभरी सिधैँ परीक्षा नियन्त्रण कार्यालय मा गई परीक्षा फाराम भरेकाहरुको हकमा भनी देश भरका प्राईभेट तर्फको विद्यार्थी को परीक्षा केन्द्र काठमाण्डौँमा नै कायम गरिनेछ जसको परीँ केन्द्र परीक्षा हुनु भन्दा केही दिन अघि बल्ल सार्वजनिक गरिनेछ ।
https://exam.tu.edu.np/notices/12434

Exam Schedule Published :  #4-Years B.A., B.B.S, B.Sc., B.Ed., BFA First Year -Partial / Chance- 2081  Date :2083/01/03 ...
16/04/2026

Exam Schedule Published :
#4-Years B.A., B.B.S, B.Sc., B.Ed., BFA First Year -Partial / Chance- 2081
Date :2083/01/03
#परीक्षा फाराम भर्न छुटेकाहरुको हकमा यहि मिति २०८३ बैशाख ०८ गते सम्म सम्बन्धित कलेज वा क्याम्पसमा गई दोब्बर दस्तुरमा परीक्षा फाराम भर्न तथा भराउन सक्नु हुनेछ र सोही मितिमा सबै प्रकृया पूरा गरि सम्बन्धित क्षे.प.नि.का वा परीक्षा नियन्त्रण कार्यालयमा परीओा फाराम बुझाउन हुन समेत यहि सुचना मार्फत सुचित गरिन्छ ।
#परीक्षा मिति : २०८३ बैशाख ३० गते देखि २०८३ जेष्ठ १४ गते सम्म ।
#परीक्षा समय :
१) BBS (Old Course) : बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।
२) BBS (New Course) : दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
३) B.A : बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।
४) B.Sc : दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
५) B.Ed : बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।
६) B.F.A : बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।
#नोट: आंशिक परीक्षा दिने परीक्षार्थीहरुको हकमा भनि २०७४ साल देखि २०८० साल सम्म प्रथम बर्षमा अनुत्तीर्ण भएका परीक्षार्थीहरुले मात्र परीक्षा फाराम भरी परीक्षा दिनु पर्ने छ यद्यपि २०८० सालमा भर्ना भए २०८१ सालको प्रथम बर्षको परीक्षा दिई अनुत्तीर्ण भएकाहरुले भनी यो प्रथम बर्षको फाराम भर्न पाउने छैन र सो बारेमा पनि सम्बन्धित कलेज वा क्याम्पसहरु लाई समेत परीक्षा फाराम नभर्नु वा नभराउनु हुन यसै सुचना मार्फत सुचित समेत गराईन्छ ।
#स्मर्ण रहोस् यो Qualifying Exam दिनेहरुको लागि पनि हो है....
https://exam.tu.edu.np/notices/12433

आर्थिक वृद्धिदर २.३ प्रतिशतमात्र सीमित हुने विश्व बैंकको प्रक्षेपण
09/04/2026

आर्थिक वृद्धिदर २.३ प्रतिशतमात्र सीमित हुने विश्व बैंकको प्रक्षेपण

श्रम मन्त्रीलाई हटाईएपछि मन्त्रीमण्डलमा सामान्य हेरफेर, श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई।
09/04/2026

श्रम मन्त्रीलाई हटाईएपछि मन्त्रीमण्डलमा सामान्य हेरफेर, श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई।

Address

Balku, Kritipur
Kathmandu
44613

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97714331076

Alerts

Be the first to know and let us send you an email when TU Notice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to TU Notice Nepal:

Shortcuts

Share