Bhotey Official

Bhotey Official

Share

म_भावनाविहिन_व्यक्तिलाई_तिमीले_मायाको_गज़ल_सुनाएर_के_____लाग्थ्यो_र ....?🎭💙🎭

12/09/2023


😆😆
-your_friend😅

11/06/2023

मेरो बुवा गाउँ बसेर भारी बोक्ने भरिया भए
अनि म सहर पसेर पीडा बोक्ने पीडित ...😞😞

15/03/2023

Garnu tw timro k wastha😢💔



06/03/2023

Home Town JIRI♥️🇳🇵

02/03/2023

NACHAHEKO HOINA TIMILAI...😟🎭

28/02/2023

Silence 🤐 IS BETTER THAN UNNECESSARY DRAMA 🙂

Photos from Bhotey Official 's post 16/01/2023

Rip😢

के सोच बोकी आएको थियो के भयो आखिर
बिहानसम्म हाँस्दै हिँडेको जिन्दगी बेलुकाको छैन भर।
सोचेको थिए राम्रै गर्छु यस्तो हुन्छ भन्ने थाहा थियो कसलाई
एक दुई दिन हो त्यसपछि घर फर्किन्छु भनेको थियो आमालाई।।

घरको मात्र होइन सबको प्यारो हुन पुगे
आमा तिमी मलाई सम्झी कहिले नरोए ।
माफी चाहन्छु नराम्रो र गल्ती गर्ने मेरो रहर थिएन
तर आज राम्रो गर्न समयले साथ दिएन ।।

सके जति कोशिस त गरेकै हो सफलता पाएन
आज विश्वले मलाई सम्झदै होला तर मैले साथ दिन पाएन।
आफ्नो परिवार छोडी स्वर्ग त के कतै जाने रहर हुँदैन कसैलाई
REAST IN PEACE विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई

✍️Ang Ngima Sherpa

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dolakha Jiri
Kathmandu
2256