Current Affairs Nepal

Current Affairs Nepal तपाईंलाई हाम्रो पेजमा स्वागत छ । यस पेजमा समसामयिक गतिविधको भरपुर जानकारी पाउनुहुनेछ।

29/05/2026

शाखा अधिकृतको तलब वृद्धि गणना (उदाहरण)

नेपाल सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत (Section Officer) को पुरानो आधार तलब रु. 43,689 रहेको मानिन्छ। सरकारले हाल तलबमा 10% वृद्धि गरेको छ र सोही आधारमा कार्यसम्पादनमा आधारित 10% प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ। यस उदाहरणमा Grade र महँगी भत्ता समावेश गरिएको छैन।

Step 1: पुरानो आधार तलब

शाखा अधिकृतको पुरानो तलब:

* रु. 43,689

Step 2: 10% तलब वृद्धि

43689 \times 1.10

नयाँ आधार तलब = रु. 48,058 (लगभग)

Step 3: 10% कार्यसम्पादन प्रोत्साहन भत्ता

48058 \times 0.10

प्रोत्साहन भत्ता = रु. 4,806 (लगभग)

Step 4: कुल नयाँ तलब

48058 + 4806

कुल तलब = रु. 52,864 (लगभग)

Step 5: तलब वृद्धि विश्लेषण

पुरानो तलब = रु. 43,689
नयाँ तलब = रु. 52,864

52864 - 43689

बढेको रकम = रु. 9,175

Step 6: वृद्धि प्रतिशत

\frac{9175}{43689} \times 100

कुल वृद्धि = करिब 21%

30/03/2026

बन्द कोठाको बैठकमा जान्न: हर्क साम्पाङ्ग

30/03/2026

केपी वलीको पक्राउपछि एमाले सांसद साजिदा सिद्दिकीको बालेनप्रति आक्रोश

28/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत गरिएका शासकीय सुधार

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

21/01/2026
https://youtu.be/NbgJpO2ouho?si=9qDKhncfnwDuM2fQ
09/01/2026

https://youtu.be/NbgJpO2ouho?si=9qDKhncfnwDuM2fQ

नेपालमा न्यायाधीश कसरी बन्ने? | Judge Career in Nepal | Full Process Explainedनेपालमा न्यायाधीश कसरी बन्ने?यो भिडियोमा तपाईंले Judge Career in Nepal सम्बन.....

सुर्खेतवाट नासु (लेखा) १ नम्वरमा सिफारिस हुन सफल लोकेन्द्र पराजुलिले विगतमा लेखेको कपि..follow for more updates.
09/01/2026

सुर्खेतवाट नासु (लेखा) १ नम्वरमा सिफारिस हुन सफल लोकेन्द्र पराजुलिले विगतमा लेखेको कपि..follow for more updates.

08/01/2026

1. भेनेजुएलासम्बन्धी तलका भनाइ विचार गर्नुहोस्।
a. यसको राजधानी काराकास हो।
b. यस देशका राष्ट्रपति निकोलस मादुरो लाई अमेरिकाले सन् २०२६ जनवरी ३ गते अपहरण गर्यो।

A) a र b ठीक छन्
B)a र b बेठीक छन्
C) a ठीक छ
D) b ठीक छ
Comment your answer..

उपसचिवको परीक्षा स्थगित
08/01/2026

उपसचिवको परीक्षा स्थगित

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Current Affairs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category