Hunger New King-लोकसेवा

Hunger New King-लोकसेवा NOTHING IS IMPOSSIBLE CiVil service

खरिदार विज्ञापन-२०८२ निजामती र संघीय संसद सेवाका रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको बढुवा, आ.प...
11/03/2026

खरिदार विज्ञापन-२०८२
निजामती र संघीय संसद सेवाका रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको बढुवा, आ.प्र. र खुला तथा समावेशीतर्फ विज्ञापन गरिएको सूचना।

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको...
26/02/2026

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना
२०८२ चैत्र २१ गते ११ बजे नासु प्रथमपत्र परीक्षा हुने ।

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री! 💐💐💐2082/11/13
25/02/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री! 💐💐💐2082/11/13

गण्डकी प्रदेश लोक सेवा आयोग ले सहायक चौथो (अप्राविधिक/प्राविधिक) देखि अधिकृत नवौं तहसम्म विभिन्न पदहरुको पदपूर्तिको लागि...
25/02/2026

गण्डकी प्रदेश लोक सेवा आयोग ले सहायक चौथो (अप्राविधिक/प्राविधिक) देखि अधिकृत नवौं तहसम्म विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।

मधेश प्रदेश स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पद र प्रदेश निजामती सेवा सहायक स्तर तेस्रो वन रक्षक पदमा भारी ...
12/02/2026

मधेश प्रदेश स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पद र प्रदेश निजामती सेवा सहायक स्तर तेस्रो वन रक्षक पदमा भारी संख्यामा विज्ञापन खुल्यो।

निजामती र संघीय संसद सेवाका रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक), स्वास्थ्य सेवाका पाँचौ तह तथा मानव अधिकार सेवाका सहायक ...
10/02/2026

निजामती र संघीय संसद सेवाका रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक), स्वास्थ्य सेवाका पाँचौ तह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीको पदहरुको विज्ञापन खुलेको छl

पाँचौं तह वा सो सरह: पूर्वयोग्यता परीक्षाको पाठ्यक्रमसङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको...
09/02/2026

पाँचौं तह वा सो सरह: पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम

सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा सो सरह वा पाँचौं तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम

कोशी प्रदेश चौथो तह प्राविधिक/अप्राविधिक विज्ञापन २०८२/१०/२६ गते
09/02/2026

कोशी प्रदेश चौथो तह प्राविधिक/अप्राविधिक विज्ञापन २०८२/१०/२६ गते

शाखा अधिकृत २०८२ लाई प्रथम पत्र GK अन्तर्गत सोधिएका Complete 50 प्रश्न र उत्तरहरु।
08/02/2026

शाखा अधिकृत २०८२ लाई प्रथम पत्र GK अन्तर्गत सोधिएका Complete 50 प्रश्न र उत्तरहरु।

लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) को  विज्ञापन।
06/02/2026

लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) को विज्ञापन।

गाेरखा पत्र संस्थानको आज खुलेको विज्ञापन २०८२/१०/१६
30/01/2026

गाेरखा पत्र संस्थानको आज खुलेको विज्ञापन २०८२/१०/१६

नेपाल टेलिकमले आज मिति २०८२/१०/१६ गते गरेको विभिन्न पदको बिज्ञापन
30/01/2026

नेपाल टेलिकमले आज मिति २०८२/१०/१६ गते गरेको विभिन्न पदको बिज्ञापन

Address

Thapagaun
Kathmandu

Telephone

+9779869207220

Website

Alerts

Be the first to know and let us send you an email when Hunger New King-लोकसेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hunger New King-लोकसेवा:

Shortcuts

Share