19/05/2026
नगरपालिका अन्तर्गत रहेका सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताहरुको लागि १ दिने क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम-२०८३/०२/०५
information about education .
19/05/2026
नगरपालिका अन्तर्गत रहेका सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताहरुको लागि १ दिने क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम-२०८३/०२/०५
18/05/2026
बढुवा हुनुहुने सर,म्यामहरुलाइ हार्दिक बधाई छ ।
15/05/2026
आदरणीय, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकज्यूहरु, नमस्कार 🙏🙏🙏
नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत्र २२ गतेको निर्णय कार्यान्वयनको लागि उल्लिखित वार्षिक शैक्षिक कार्यतालिका अनुसार शैक्षिक क्रियाकलाप गर्नु गराउनुहुन अनुरोध छ ।
13/05/2026
विद्यालय व्यवस्थापन समिति गठन गर्ने व्यवस्थामा गरिएको हस्तक्षेपका सम्बन्धमा जारी गरिएको गाँउपालिका राष्ट्रीय महासंघ, नेपाल र नेपाल नगरपालिका संघको संयुक्त प्रेस विज्ञप्ती ।
13/05/2026
नीलकण्ठ नगरपालिका अन्तर्गत रहेका सामुदायिक सिकाइ केन्द्रहरुले यथाशीघ्र उल्लिखित फाराम भरी शिक्षा तथा खेलकुद शाखामा पेश गर्नुहुन अनुरोध छ ।
12/05/2026
SEE प्रारम्भिक नतिजा २०८२ ।
शैक्षिकसत्र २०८२ को SEE मा सफल हुनुहुने सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक बधाई साथै आगामी दिनहरुमा अझै अथक परिश्रमका साथ सिकाइ गर्नुहुने अपेक्षा सहित तपाईहरुको आगामी शैक्षिक सफलताको लागी अग्रिम शुभकामना ।।।
04/05/2026
आदरणीय प्रधानाध्यापकज्यूहरु ।
नमस्कार 🙏🙏🙏
२०८३ बैशाख २३ गतेबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन हुने सूचना बमोजिम २३ गतेको परीक्षा हुने र २४ गते बागमती प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसमा सार्वजनिक बिदा दिइएकोले उक्त दिन हुने परीक्षा २०८३ जेठ १ गते हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
अन्यदिनको परीक्षा पुर्वनिर्धारित समय तालिका अनुरुपनै हुनेछ ।
30/04/2026
आदरणीय सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानाध्यापकज्यूहरु ।
नमस्कार 🙏🙏🙏
उल्लिखित विवरण भरी २०८३ बैशाख २१ गते भित्र शिक्षा युवा तथा खेलकुद शाखामा अनिवार्य पेस गर्नुहुन वा इमेल ठेगाना : [email protected] मा पठाइदिनुहुन अनुरोध छ ।
30/04/2026
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।