14/08/2026
Exam Schedule: ४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ। 😮
(4 Yrs. B.A., B.B.S., B. Sc., B.Ed. & B.F.A. Second Year Regular Examination - 2083)
❇️ Published Date: २०८३-०४-२९
❇️ छुट फाराम सम्बन्धी विशेष सूचना:
परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले दोब्बर दस्तुरसहित २०८३ भदौ ०९ गतेभित्र आफ्नो क्याम्पसमार्फत आवश्यक प्रक्रिया पूरा गरी परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ।
❇️ नोट:
परीक्षा कार्यक्रममा कुनै विषय/पत्र छुट्न वा जुध्न गएमा Website मा प्रकाशित भएको मितिले ७ दिनभित्र परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा जानकारी गराउनुहोला।