AK General Knowledge

AK General Knowledge लोक सेवा, शिक्षक सेवा, प्राबिधिक अप्राबिधिक, बैंकिङ तर्फका सबै तहका लागि उपयोगी "GK"& "IQ" हरुको (collection) सङ्कलन ।।

Follow गरेर जोडिनुहोला ।।

turn on reviews

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

26/08/2026

🇳🇵रसुवामा आएको बाढीको केहि जानकारी : (१) तिबतमा हिमताल फुटेर बाढी आएको (२) टिमुरे, रसुवा गढी र स्याफ्रुबेसीमा अत्यधिक क्षति पुगेको (३) २०० मेगावाट जति जलविद्युत आयोजनाहरु पुर्ण रुपमा क्षति भएको (४) उद्वारको लागि ११ वटा हेलिकप्टर खटाईएको (५) घाईतेहरुलाई त्रिशुली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने र अरुहरुको लागि धुन्चेमा बस्ने व्यवस्थापन गरेको (६) उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी त्यता हिँडी सकेको।(७) माथि तिर बाढी घट्दै छ र तल तिर बाढी मुगलिन पुग्न लागेको छ । (८) विपद व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको छ।🇳🇵🇳🇵🇳🇵

रसुवातर्फ उद्धारका लागि नेपाली सेनाका २ हेलिकप्टर उडेका छन्। थप १ तयारी अवस्थामा छ। सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्था...
26/08/2026

रसुवातर्फ उद्धारका लागि नेपाली सेनाका २ हेलिकप्टर उडेका छन्। थप १ तयारी अवस्थामा छ। सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन।

26/08/2026

🚨 तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी!

चीन प्रशासित तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको छ। नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

भिडियो समाजिक संजाल

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामग्री !
26/08/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामग्री !

२०८३ असोज  ३ गते हुने  #सङ्गठित संस्थाको  #पाचौ तह  #पूर्वयोग्यता परिक्षाको  #बुटवल  परिक्षा केन्द्र कायम गरिएको सूचना ।
26/08/2026

२०८३ असोज ३ गते हुने #सङ्गठित संस्थाको #पाचौ तह #पूर्वयोग्यता परिक्षाको #बुटवल परिक्षा केन्द्र कायम गरिएको सूचना ।

कसले के निर्माण गरे।।♥️
25/08/2026

कसले के निर्माण गरे।।♥️

25/08/2026

राजापुर सिचाई आयोजना कुन जिल्लामा अवस्थित रहेको छ?

25/08/2026

कसले के निर्माण गरे ।।♥️

नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी शाखा अधिकृत पदमा सिफारिस हुनुहुने सम्पूर्णमा...
25/08/2026

नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी शाखा अधिकृत पदमा सिफारिस हुनुहुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना! 🎉👏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when AK General Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category