06/01/2021
विद्यार्थी तथा FREE कामदार भिसा (SSW) का लागि आवश्यक JFT- BASIC वा JLPT N4,N5 का भाषा कक्षाहरु संचालन भै रहेको छ ।
हाम्रा विशेषताहरुः
-जापान अध्ययन गरि फर्केका अनुभवी शिक्षकहरु
-विहान ७ देखि बेलुकी ६ बजे सम्म कक्षा संचालन
-शान्त र उज्याला कक्षा कोठाहरु
नोटः गत January 5 देखि खुलेको आधारभूत जापानिज भाषा तथा Specified Worker परिक्षाका लागि form भर्न छुट्ला है ?
सम्पर्कः
काव्या एजुकेशनल फाउण्डेशन
पुतली सडक, काठमाण्डौ ।
Contact : 01-4531330 / 9841091208
04/01/2021