Routine Of Loksewa Banda

Routine Of Loksewa Banda सरकारी सेवामा तथा तयारीमा तल्लीन तमा? it's a fully information and educational knowledge related page

25/02/2023

दर्तालाई परिभाषित गर्नुहोस।दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु के के छन?

24/08/2022

नेपालको पहिलो दैनिक पत्रीका कुन हो??

जय लोकसेवा 😀
07/10/2021

जय लोकसेवा 😀

30/09/2021

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको स्वास्थ्य सेवा तर्फको पाँचौ तहको मेडिकल रेकर्डर सुपरभाइजर पदको नतिजा सार्वजनिक!!
नतिजा हेर्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग खुला तथा समावेशी समूह तर्फको अनुसन्धान सहायक पदको नतिजा सार्वजनिक गरिएको छ नतिजा हेर्नको लागि ...
30/09/2021

राष्ट्रिय अनुसन्धान विभाग खुला तथा समावेशी समूह तर्फको अनुसन्धान सहायक पदको नतिजा सार्वजनिक गरिएको छ
नतिजा हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला।https://psc.gov.np/

अन्तर्राष्ट्रिय रेबीज विरुद्धको दिवस===================================सेप्टेम्वर २८ फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस ...
28/09/2021

अन्तर्राष्ट्रिय रेबीज विरुद्धको दिवस
===================================
सेप्टेम्वर २८ फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन, रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन , मिहिनेतकालागि उनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।रेबिज एउटा भाइरस हो , यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । यसबाट बच्नको लागि घरमा पालिएका कुकुर र बिरालो जस्ताजनावरहरूलाई रेबिजको सुई लगाउन जरुरी छ।

"अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस"=======================================युनेस्कोले 2015मा प्रत्येक वर्ष...
28/09/2021

"अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस"
=======================================
युनेस्कोले 2015मा प्रत्येक वर्ष सेप्टेम्बर 28 का दिन यस मनाउने घोषणा गरेको थियो।सन् २०३० सम्ममा सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा " UNESCO " कार्यरत छ ।

27/09/2021

"जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसी"
✊💝🇳🇵जय देश,जय नेपाल🇳🇵💝✊
#शुभप्रभात🌻☕️

Best seller book award 2078==========================================Awarded to:: narrative writerJiba lamichhane's nobe...
27/09/2021

Best seller book award 2078
==========================================
Awarded to:: narrative writerJiba lamichhane's nobel'देश देशावर'
Awarded by:: किताब यात्रा foundation

मृत्युको मुखबाट उम्किएको जीवनआज काठमाडौ बाट विराटनगरका लागि रमाना भएको बुद्ध एयरको यु १६१ नामको जहाजअवतरणको क्रममा चक्का...
27/09/2021

मृत्युको मुखबाट उम्किएको जीवन
आज काठमाडौ बाट विराटनगरका लागि रमाना भएको बुद्ध एयरको यु १६१ नामको जहाजअवतरणको क्रममा चक्का नखुलेपछी हतोत्साहित माहोल बनेको थियो। प्लेनका चालक आङ्गेलो शेर्पाले विमानलाई फ्युल नसकिउन्जेल आकाशमै घुमाएर पुनः काठमाडौ त्रिभुवन विमानस्थलमा अवतरण गराएका हुन।" बाँच्ने आशा मुर्झाइसकेको अवस्थामा सबैलाई धैर्य धारण र भरोसा राख्न अनुरोध गर्दै सफल अवतरणलाई परिणाम दिने क्याप्टेनको यो कदम सराहनीय छ" यात्रुले बताएका छन।

फिनल्यान्डसँग सम्बन्धित कम्तीमा एक प्रश्न कमेन्ट गर्नुहोस!!तस्बिर ::फिनल्यान्डमा चिसोका कारण याकको शरीर बरफमय भएको
27/09/2021

फिनल्यान्डसँग सम्बन्धित कम्तीमा एक प्रश्न कमेन्ट गर्नुहोस!!

तस्बिर ::फिनल्यान्डमा चिसोका कारण याकको शरीर बरफमय भएको

शाकाहारी गाउँनजरपुर।
27/09/2021

शाकाहारी गाउँ
नजरपुर।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Loksewa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Routine Of Loksewa Banda:

Shortcuts

Share