Inspector And Officer Cadet Preparation

Inspector And Officer Cadet Preparation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inspector And Officer Cadet Preparation, Educational consultant, Kathmandu.

02/04/2026

भलिबल खेललाई नेपालको राष्ट्रिय खेल कहिले घोषणा गरियो?

01/04/2026

आर्थिक वर्ष 2081/82 कोे कार्य सम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्ने पहिलाे स्थानीय तह कुन हो।

12/03/2026

लिच्छविकालीन शासन सञ्चालनकोे सबैभन्दा तल्लो प्रशासनिक ईकाईलाई के भनिन्थ्यो

संघीय खरिदारको विज्ञापनको लोक सेवा कार्यलय अनुसार कोटाको विस्तृत जानकारीविज्ञापन सम्बन्धि विस्तृत जानकारी✅विज्ञापन मितिः...
11/03/2026

संघीय खरिदारको विज्ञापनको लोक सेवा कार्यलय अनुसार कोटाको विस्तृत जानकारी
विज्ञापन सम्बन्धि विस्तृत जानकारी
✅विज्ञापन मितिः २०८२/११/२७
✅विज्ञापन नंः १०००७–१६३०५/०८२/०८३
✅परीक्षा दस्तुरः रु ५००/– {समावेशी तर्फः रु १५०/–}
✅दरखास्त दिने अन्तिम मितिः २०८२/१२/१७ गते
✅दोब्बर दस्तुरः २०८२/१२/२४ गते
✅फारम भर्ने माध्यमः https://psconline1.psc.gov.np/ #/login
✅न्युनतम योग्यताः SEE Pass
✅प्रथम पत्र: २०८३/१/२६ गते, ११ बजे।
✅उमेर हदः २०८२/१२/१७ गते सम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको[महिला तथा अपाङ्गको हकमा ४० वर्ष]
✅तलबः प्रचलित कानून बमोजिम
©संकलनः पम्पाज एजुकेशन

21/02/2026

थकान छ डर छ असफलता छ तर हिम्मत पनि त छ किन कि सपना अझै बाकी छ।

11/02/2026

T20 विश्वकप 2026 कोे आयोजक राष्ट्र कुन् हो।

10/02/2026

दोहोरो VETO प्रयोग गर्ने प्रथम राष्ट्र कुन हो ?

07/02/2026

काठमाडौं के लागी प्रशिद्ध छ।

05/02/2026

2082 मा नेपाल भष्ट्राचार सुचानक कती रहेको xa

15/01/2026

नेपाल कोे GDP कति रहेको xa

ल है आयो निर्वाचन प्रहरीको विज्ञापन :१,३३,९८० जना निर्वाचन प्रहरीको लागी विज्ञापन खुलेको छ ।Share गरीदिनु होस्
08/01/2026

ल है आयो निर्वाचन प्रहरीको विज्ञापन :
१,३३,९८० जना निर्वाचन प्रहरीको लागी विज्ञापन खुलेको छ ।
Share गरीदिनु होस्

Address

Kathmandu
BAGMATI

Website

Alerts

Be the first to know and let us send you an email when Inspector And Officer Cadet Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Inspector And Officer Cadet Preparation:

Shortcuts

Share