Elite Prep Coaching Centre

Elite Prep Coaching Centre Elite Prep Coaching Center is committed for providing high-quality education to the students.

06/03/2025
Happy Shivratri
26/02/2025

Happy Shivratri

25/02/2025

पूर्व शिक्षा मन्त्रि सुमना श्रेष्ठ लेख्छिन्, ' प्रथमत: KIIT अध्ययनरत विद्यार्थीलाई नेपालमै credit transfer गरेर यहाँ पढाई निरन्तर गर्ने अवसरका लागि धन्यवाद दिन चाहन्छु। आशा छ अब भने बाँकी विश्वविद्यालयले समेत यो बाटो खुलाउनु हुनेछ। यसैको माग गर्दै आज हामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्राचार पनि गरेका थियौँ।

दोश्रो, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसरी अध्ययन गरेका विद्यार्थीको समकक्षताबारे पनि अहिले देखि नै त्रिभुवन विश्वविद्यालयसँग आवश्यक समन्वय गरी कानून परिमार्जन गर्न ध्यानाकर्षण गराएँ।

तेश्रो, विद्यार्थीले भने अनुसार उनीहरूले KIIT मा अध्ययन गर्नका लागि ४ वर्षको रकम एक मुष्ट नै बुझाएको हुन्छ। यसकारण, ट्रान्सफर हुन चाहने विद्यार्थीको हकमा उपयुक्त रकम फिर्ताका लागि कुटनैतिक पहल पनि आवश्यक हुने भएकाले यसमा परराष्ट्र मन्त्रीज्यूको पनि ध्यानाकर्षण गराएँ।

अन्तत: अभिभावकले मलाई भन्नुभएको एउटा कुरा साझा गर्न चाहेँ। विद्यार्थीहरुले भारत पढ्ने जाने निर्णय पछाडीको एउटा कारण दर्शाएका छन् – नेपाली विश्वविद्यालयमा कुनै परिक्षा वा नतिजा प्रकाशन समयमा नहुनु र राजनैतिक हस्त्तक्षेपका कारण तालाबन्दी हुनु।

यसकारण पुन: दोहोर्याएँ, नेपालको शैक्षिक क्षेत्रमा हुने राजनैतिक हस्तक्षेप बन्द गर्नुस्। हाम्रा विद्यार्थीलाई राज्यको अभिभावकत्व महसुस हुन दिनुस्

03/02/2025

I'm on Instagram as . Install the app to follow my photos and videos.

Happy Sarswati Puja
03/02/2025

Happy Sarswati Puja

21/12/2023

Address

Kalimati
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779825462366

Website

Alerts

Be the first to know and let us send you an email when Elite Prep Coaching Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Elite Prep Coaching Centre:

Shortcuts

Share

Category