Magar Riyaz

Magar Riyaz

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Magar Riyaz, College & University, Kathmandu.

16/01/2023

प्रश्न सार्वजनिक ऋण भनेको के हो ? सार्वजनिक ऋणका उद्देश्य उल्लेख गर्नुहोस् । १०
सरकारले देशभित्र तथा देश बाहिरबाट लिने ऋण्लाई सार्वजनिक ऋण भनिन्छ । सरकारले यस्तो ऋण व्यक्ति, फर्म, बैङ्क तथा वित्तीय संस्थाबाट उठाउने गर्दछ । स्वदेशभित्रबाट लिने ऋणलाई आन्तरिक ऋण भनिन्छ भने विदेशबाट लिने ऋणलाई वैदेशिक ऋण भनिन्छ । यस्तो ऋण तोकिएको समयपछि धेरैजसो अवस्थामा ब्याजसमेत समावेश गरी फिर्ता गर्नुपर्ने हुन्छ । सरकारद्वारा ऋण उठाउने चलनको सुरुवात १८ औँ शाताब्दीबाट सुरु भए पनि प्रथम विश्वयुद्धको समय कालदेखि बेस्टबलले सरकारले ऋण लिने कार्यलाई व्यर्थको खर्च बढाउने, खराब आर्थिक स्थिति पैदा गर्ने जस्ता विचार राखेको पाइन्छ भने आधुनिक अर्थशास्त्रीले यसलाई उत्पादनशील साधनका रुपमा लिएको पाइन्छ । सरकारले गर्ने खर्च राजस्वबाट नपुग भएमा चालू घाटा बेहोर्न ऋण लिनेगर्दछ । सार्वजनिक ऋण उठाउन बन्ड, ट्रेजरी बिल जस्ता वित्तीय साधनको प्रयोग गरिन्छ । सार्वजनिक ऋण सरकारी वित्तीय नीतिको एक प्रभावकारी औजार पनि हो ।

सार्वजनिक ऋणका उद्देश्य

– सरकारी घाटा बजेट पूर्ति गर्ने,
– आर्थिक मन्दी नियन्त्र ण गर्ने,
– मूल्य वृद्धि नियन्त्रण गर्ने,
– मुलुकको आर्थिक सामाजिक विकास गर्नका लागि वित्तीय साधन स्रोत उपलब्ध गराउने,
– सङ्कटकालीन अवस्थाको सामना गर्ने,
– आर्थिक वृद्धि गर्ने, आर्थिक स्थायित्व कायम गर्ने,
– भैतिक पूवाधार निर्माण गर्ने,
– उत्पादन र उत्पादकत्व बढाउने,
– प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने,
– रोजगारीका अवसर सिर्जना गर्ने,
अन्त्यमा,
नेपाल जस्तो राजस्व क्षमता कम भएको तथा जन अपेक्षा र विकास आवश्यकताको बृद्धि भई सार्वजनिक खर्चको आकारमा बृद्धि भइरहेको मुलुकमा तत्कालै सार्वजनिक ऋणको विकल्प देखिदैन । नेपालको घाटा बजेट पुर्तिको महत्वपुर्ण उपायको रुपमा रहेको सार्वजनिक ऋण विवेकपुर्ण ढगंले लिनुपर्ने र व्यवस्थापनमा सुशासन, दक्षता एवं प्रभावकारिता अभिवृद्धी गर्नु पर्दछ । त्यसकालागि दृढ राजनैतिक इच्छाशक्ती र प्रशासनिक सक्रियता सुदृढ गर्नु आजको आवश्यकता हो ।

30/12/2022

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति(29 December 2022) निधन भएको हो ।😢
,

28/12/2022

(1) निशुल्क कानुनी सहायता भनेको के हो ? राज्यले कस्ता व्यतिलाई निशुल्क कानूनी सहायता
प्रदान गर्दै आयको छ ?

`न्यायमा समानता कायम गने आधार´
आथिक सामाजिक लगायतअन्य क्षेत्रमा पछाडी परेका वा असमथ पक्षलाई न्यायमा समानता कायम गनका लागि राज्यले उपलब्ध गराउने सेवा लाई निशुल्क कानुनी सहायता भनिन्छ ।
नेपालमा निशुल्क कानुनी सहायता को सुरुवात बि स 2015 साल बाट भएको थियो ।
अदालतमा लिखत तयार गरिदिने पैरवी बहस गरिदिने अदालतमा शुल्क तिरिदिने साक्षि तयार गरिदिने जस्ता काय लाई निशुल्क कानूनी सहायता भनिन्छ।

राज्यले देहायबमोजिमका व्यति लाई निशुल्क कानुनी सहायता प्रदान गर्दै आयको छ्
-महिला
-आदिवासी जनजाति
-खस आर्य
-अपांग
-दलित
-मधेसी
- थारु
-मुस्लिम
-जेष्ठ नागरिक
-सीमान्तकृत
- अल्पसंख्यक
- पिछडिएको बर्ग
-बाषिक चालीस हजार भन्दा कम आम्दानी भएका व्यति
😍❤️

27/12/2022

Good morning Nepal from Namche Bazar, Solukhumbu ❤️🙏

Pic. Makraj Tamang
Copy Routine of nepal banda ❤️

05/10/2022

भैतिकशास्त्र तर्फको नोवल पुरस्कार 2022 ❣️🙏
••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•Alain Aspect(फ्रान्स)
•John F. Clauser(अमेरिका)
• Anton Zeilinger(अष्ट्रिया)
☆योगदान⇨“for experiments with entangled photons, establishing the violation of Bell inequalities and pioneering quantum information science.” "

Photos from Deba Raj Luitel देबराज  लुइटेल's post 06/06/2022

😀😀

Photos from Garima Bc - गरिमा बि. सी.'s post 06/06/2022
Mobile uploads 05/06/2022
04/06/2022

प्रदेश लोकसेवा आयोग द्धारा_२०७९/०२/२० गते सहायक चौथो द्धितियको परिक्षामा सोधियका प्रश्नहरु

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu