04/11/2023
कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दू भएर आएको ६:४ रेक्टरको भूकम्पले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्दछौं।विपद्को यो घडीमा सरकार, राजनीतिक दल र सामाजिक क्षेत्र लगायत सम्पूर्णलाई उद्धार तथा राहतमा केन्द्रित हुनआग्रह गर्दछौं । 🙏🙏