Genius Hotel Training Center, Bafal Kalanki

Genius Hotel Training Center, Bafal Kalanki Best Hotel Training Center in Nepal
(1)

नयाँ वर्ष अफर सकिन अब मात्र ३ दिन बाँकी !कतै तपाइ त छुट्नु भएन ?आजै सम्पर्क गरि माैकाकाे फाइदा उठाउनुहाेस ।Book: 9700050...
11/05/2026

नयाँ वर्ष अफर सकिन अब मात्र ३ दिन बाँकी !
कतै तपाइ त छुट्नु भएन ?
आजै सम्पर्क गरि माैकाकाे फाइदा उठाउनुहाेस ।
Book: 9700050002, 9846001111

नि:शुल्क तालिम ! नि:शुल्क तालिम !!हाम्राे यस तालिम केन्द्रमा सिप परिक्षण सहितकाे ३९० घण्टाकाे Waiter/Waitress र Housekee...
30/04/2026

नि:शुल्क तालिम ! नि:शुल्क तालिम !!
हाम्राे यस तालिम केन्द्रमा सिप परिक्षण सहितकाे ३९० घण्टाकाे Waiter/Waitress र Housekeeping तालिम निशुल्क सञ्चालन हुन गइरहेकाे हुँदा इच्छुकले तु-सम्पर्क गर्नुहाेला ।
Form Link: https://forms.gle/kB7nivXJS5JtqDpG9
Training Location: Kalanki Bafal
अन्तिम मिति : 2082/01/18
𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕:
Genius Hotel Training Center, Bafal, Kalanki
📍 Gyanodaya Marga, Bafal, Kalanki, Kathmandu
☎️01-5237062
📱9700050002, 9700050004, 9846001111
Map Link: https://goo.gl/maps/XRimTmuNSAS3FVtr8

19/04/2026

नव वर्ष 2083 काे पावन अवसरमा सम्पुर्ण प्रशिक्षक, प्रशिक्षार्थी तथा सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछाैँ...
13/04/2026

नव वर्ष 2083 काे पावन अवसरमा सम्पुर्ण प्रशिक्षक, प्रशिक्षार्थी तथा सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछाैँ ।
- जिनियस परिवार

13/04/2026
12/04/2026

New yearको offer 1 दिन मात्र बाकी छ!!!
कतै तपाईं छुट्नुभको त छैन ?
हाम्रा कोर्सहरु:
कूक
बेकरी
बरिस्ता
सुशी
वेइटर
नान तन्दुरि

Cooking classIf you are interested to take cook classYou can contact us: +9771-5237062
12/04/2026

Cooking class
If you are interested to take cook class
You can contact us: +9771-5237062

23/03/2026

सुवर्ण अवसर !
हाेटल तालिम !
👉हाम्रो यस जिनियस होटल तालिम केन्द्रद्धारा विभिन्न तालिमका विषयहरुमा विशेष सहुलियत सहित तालिम सञ्चालन भइरहेको हुँदा आजै मौकाको फाइदा उठाउनुहोला ।

👉हातमा सिप नभएका तर होटल क्षेत्रमा आफ्नो भविष्य कोर्न चाहने साथै आर्थिक अभावका कारण अवसर नपाउनेहरुको लागि लक्षित गरि हामि यस तालिमहरु सञ्चालन गर्दै आइरहेका छौँ ।

👉फाराम भर्ने अन्तिम दिन : २०८२ चैत्र २५ गते

तालिमका विषयहरु
👉कुक (किचन हेल्पर) : यस कुक तालिममा देश तथा विदेशमा चलेका कन्टिनेन्टल, इन्डियन र चाइनिज कुजिन भित्रका झन्डै १० देखी १२ आइटमहरु समावेश हुनेछन ।

👉वेकरी : वेकरी शपमा आवश्यक पर्ने जस्तै केक, ब्रेड, कुकिज, क्रोसन, डेनिस लगाएत ८ देखी १० आइटमहरु समावेश हुनेछन् ।

👉वेटरः वेटरमा टेवल सेटअप, ट्रे ह्यान्डलिङ्ग, कस्टोमरसँग कसरी कम्युनिकेसन गर्ने लगाएतका कुराहरु सिकाइनेछ ।

👉तालिम अवधि : १५ दिन
👉समय : विहान र दिउसाे
👉स‌ख्या : प्रत्येक समुहमा १० जनकाे लागि मात्र ।

Address

Gyanodaya Marga, Bafal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Genius Hotel Training Center, Bafal Kalanki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Genius Hotel Training Center, Bafal Kalanki:

Shortcuts

Share