07/10/2020
#रसायनशास्त्र तर्फको नोवेल पुरस्कार 2020
- Emmanuelle Charpentier
- Jennifer A Doudan लाई
- योगदान;-“for the development of a method for genome editing.”
लाेकसेवा सम्बन्धी अनलाइन प्रिपेशनका?
07/10/2020
#रसायनशास्त्र तर्फको नोवेल पुरस्कार 2020
- Emmanuelle Charpentier
- Jennifer A Doudan लाई
- योगदान;-“for the development of a method for genome editing.”
06/10/2020
चिकित्सा शास्त्र तर्फको NobelPrize 2020
******************************
⇨Harvey J. Alter, (अमेरिका)
⇨Michael Houghton (बेलायत)
⇨ Charles M. Rice (अमेरिका)गरी 3 जनालाई प्रदान गरिने भएको छ
•योगदान; -“for the discovery of Hepatitis C virus.”
⇨शेयर गरौ!
23/09/2020
२०७७ असोज ७ गतेको गोरखापत्र
४१ औं सामाजिक सेवा दिवस
==================
- हरेक वर्ष असोज ६ गते मनाइन्छ !
- २०७७ को नारा " सामाजिक क्षेत्र :राष्ट्रिय गौरव" आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उधयमशिलता "
२०७७ असोज ५ गते
================
कृत्रिम अक्सिजनबिना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ‘हिमचितुवा’ उपनाम पाएका आरोही आङ्रिता शेर्पाको निधन भएको छ ।
20/09/2020
16/09/2020
भाद्र ३१ गतेको गोरखापत्र
⚫️ राष्ट्रिय बाल दिवस
======================
कहिले मनाइन्छ ?- हरेक वर्ष भाद्र २९ गते
कहिले देखि मनाइन्छ ?- २०६३ देखि भाद्र २९ गते मनाइन्छ
२०७७ को नारा के हो ?- "विषदमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता "
२०७६ को नारा ?- "सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार"
🔴 नेपालका प्रदेश सम्बन्धि जानकारी:
⚫️ प्रदेश न. १:
प्रदेश प्रमुख पहिलो = डा. गोबिन्द सुब्बा
प्रदेश प्रमुख दोस्रो = सोमनाथ अधिकारी प्यसी
मूख्य मन्त्री =शेरधन राई
राजधानी = बिराटनगर
जिल्ला=१४
क्षेत्रफल=१७.६०%
म. ना. पा= १
उ. म. ना. प=२
न. पा=४६
गा. पा=८८
जम्म स्थानीय तह=१३७
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=२८
प्रदेश सभा(नि. क्षे)=५६
जनसंख्या =१७.६%
गरिबी =१९.६२%
क्षे/ज. ठुलो सानो जिल्ला= ताते/मोते
⚫️ प्रदेश न. २
प्रदेश प्रमुख पहिलो = रत्नेश्वर लाल कायस्थ
प्रदेश प्रमुख दोस्रो = तिलक परियार
मूख्य मन्त्री =लालबाबु राउत
राजधानी =जनकपुर
जिल्ला=८
क्षेत्रफल=६.५६%
म. ना. पा= १
उ. म. ना. प=३
न. पा=७३
गा. पा=५९
जम्म स्थानीय तह=१३६
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=३२
प्रदेश सभा(नि. क्षे)=६४
जनसंख्या =२०.4%
गरिबी =४७.८९%
क्षे/ज. ठुलो सानो जिल्ला= सम /सप
⚫️ प्रदेश न. ३ ( बागमती प्रदेश )
प्रदेश प्रमुख पहिलो = अनुराध कोइराला
प्रदेश प्रमुख दोस्रो = विष्णु प्रसाईं
मूख्य मन्त्री =डोरमणि पौडेल
राजधानी = हेटौंडा मकवानपुर
जिल्ला=१३
क्षेत्रफल=१३.७९%
म. ना. पा= ३
उ. म. ना. प=१
न. पा=४१
गा. पा=७४
जम्म स्थानीय तह=११९
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=३३
प्रदेश सभा(नि. क्षे)=६६
जनसंख्या =२०.८७%
गरिबी =१२.२४%
क्षे/ज. ठुलो सानो जिल्ला= सिभ/कार
⚫️ प्रदेश न. ४ ( गण्डकी प्रदेश )
प्रदेश प्रमुख पहिलो = बाबुराम कुवर
प्रदेश प्रमुख दोस्रो = अमिक शेरचन
मूख्य मन्त्री =पृथ्वी सुब्बा गुरुङ
राजधानी = पोखरा
जिल्ला=११
क्षेत्रफल=१७.१३%
म. ना. पा= १
उ. म. ना. प=-
न. पा=२६
गा. पा=५८
जम्म स्थानीय तह=८५
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=१८
प्रदेश सभा(नि. क्षे)=३६
जनसंख्या =११.9%
गरिबी =१४.१९%
क्षे/ज. ठुलो सानो जिल्ला= गोप/काम
⚫️ प्रदेश न.५
प्रदेश प्रमुख पहिलो = उमाकान्त झा
प्रदेश प्रमुख दोस्रो = धर्मनाथ यादव
मूख्य मन्त्री =शंकरप्रसाद पोखरेल
राजधानी = बुटवल, रुपन्देही
जिल्ला=१२
क्षेत्रफल=११.९५%
म. ना. पा= -
उ. म. ना. प=४
न. पा=३२
गा. पा=७३
जम्म स्थानीय तह=१०९
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=२६
प्रदेश सभा(नि. क्षे)=५२
जनसंख्या =१५.२६%
गरिबी =२९.४६%
क्षे/ज. ठुलो सानो जिल्ला= दान/रुरु
⚫️ प्रदेश न.६(कर्णाली प्रदेश )
प्रदेश प्रमुख पहिलो =दुर्गा केशर खनाल
प्रदेश प्रमुख दोस्रो = गोविन्द कलौनी
मूख्य मन्त्री =महेन्द्र ब. शाही
राजधानी = बिरेन्द्रनगर,सुर्खेत
जिल्ला=१०
क्षेत्रफल=१९.६८%
म. ना. पा= -
उ. म. ना. प=१
न. पा=२५
गा. पा=५४
जम्म स्थानीय तह=७९
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=१२
प्रदेश सभा(नि. क्षे)=२४
जनसंख्या =४.८२%
गरिबी =५१.२२%
क्षे/ज. ठुलो सानो जिल्ला= डाेस/सुडाे
⚫️ प्रदेश न. ७ ( सुदुर-पश्चिम गोदाबरी )
प्रदेश प्रमुख पहिलो =मोहनराज मल्ल
प्रदेश प्रमुख दोस्रो = शर्मिला त्रिपाठी
मूख्य मन्त्री =त्रिलोचन भट्ट
राजधानी = धनगढी , कैलाली
जिल्ला=९
क्षेत्रफल=१३.२८%
म. ना. पा= -
उ. म. ना. प=-
न. पा=३३
गा. पा=५४
जम्म स्थानीय तह=८८
जम्मा नि. क्षे.(प्रतिनिधी सभा)=१६
प्रदेश सभा(नि. क्षे)=३२
जनसंख्या =९.६३%
गरिबी =३३.५६%
क्षे/ज. ठुलो सानो जिल्ला= बबै/कैदा
🔴 सुरक्षा परिषदका ५ स्थाइ सदस्य राष्ट्रहरु
सुत्र ( FRACE)
F France
R Russia
A America
C China
E England
⚪️हालसम्म सर्वोत्कृष्ट निजामती पुरस्कार पाउने कर्मचारीहरु:
४ जना मात्रै रहनुभएकाे उहाँहरु देहाय बमोजिम रहनुभएको..सुत्र "सुभभाशा"
१. २०६८ : सूर्यप्रसाद गौतम
२. २०६९: भगवतीप्रसाद काफ्ले
३. २०७०: भाइकाजी तिवारी
४. २०७३: शान्ताराज सुवेदी
नोट : २०७१, २०७२, २०७४, २०७५, २०७६ र यो वर्ष २०७७ मा पनि कसैले पनि सर्वात्कृष्ट निजामती पुरस्कार (रू. २ लाख) पाउन/सिफारिस हुन नसकेको तथापि उत्कृष्ट निजामती पुरस्कार र निजामती पुरस्कार भने प्रदान गरिदै आएकाे ।