Samriddhi japanese language center

Samriddhi japanese language center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samriddhi japanese language center, Education, Nagarjun-4 Bafal, Kathmandu.

28/08/2022
08/11/2021

JLPT परिक्षाको प्रवेश पत्र वितरण सम्बन्धि अत्यन्त अरुरी सुचना

JLPT Refund form मंग्सिर २५ देखी पौष ५ गते सम्म खुलेको छ । फर्म भर्नु अगाड़ी फार्म भर्ने तरीका अवस्य पढ़ी तल दिईए अनुसार...
13/12/2020

JLPT Refund form मंग्सिर २५ देखी पौष ५ गते सम्म खुलेको छ । फर्म भर्नु अगाड़ी फार्म भर्ने तरीका अवस्य पढ़ी तल दिईए अनुसारको बैंक खाता खोली बैंक बिबरण समाबेस गरी पठाऊनु पर्नेछ । फर्म भर्न www.jlpt.org.np गई log in गर्नु पर्नेछ ।

सुचना !!नेपालमा JLPT परिक्षा स्थगित भएको छ ।
16/10/2020

सुचना !!

नेपालमा JLPT परिक्षा स्थगित भएको छ ।

10/10/2020

2020 July मा JLPT को लागि फारम भर्नु भएकाहरु को पैसा फिता भएको छ। आफ्नो बैंक खाता चेक गर्नु होस। पैसा फिर्ता फारम भर्दा आफ्नो खाता नम्बर नराखेको , अथवा जानकारी नमिलेको विधार्थीहरुको पैसा फिर्ता भएको छैन। छिट्टै नया सूचना जारि गरेर फेरी पैसा फिर्ता गर्ने अर्को प्रक्रिया हुने छ। चिन्ता नगर्नु होस।

23/08/2020

online class running now.
N5 /N4
इच्छुकले इन्बक्समा sms गर्नुहोस् आफ्नो पड्ने लेवल लेखेर।

2020 JULY JLPT EXAM Application Procedure for refunding GRANT AMOUNT
15/08/2020

2020 JULY JLPT EXAM
Application Procedure for refunding GRANT AMOUNT

JLPT को परीक्षा शुल्क फिर्ता फाराम भाद्र १ गते बाट तलको लिंक बाट भर्नु होस।  ☟https://jlpt.org.np
13/08/2020

JLPT को परीक्षा शुल्क फिर्ता फाराम भाद्र १ गते बाट
तलको लिंक बाट भर्नु होस। ☟
https://jlpt.org.np

Notice
19/05/2020

Notice

Address

Nagarjun-4 Bafal
Kathmandu
44600

Telephone

+9779861118652

Website

Alerts

Be the first to know and let us send you an email when Samriddhi japanese language center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Samriddhi japanese language center:

Shortcuts

Share

Category