Kaure Ocean education consultancy

Kaure Ocean education consultancy Your door to the Dream

Kaure Ocean education consultancy  लाई बिश्वास गरि जापानलाई कर्म भुमि बनाउन प्रस्थान गर्नुभएका इमानदार,मेहनती र अनुशासित...
24/05/2026

Kaure Ocean education consultancy लाई बिश्वास गरि जापानलाई कर्म भुमि बनाउन प्रस्थान गर्नुभएका इमानदार,मेहनती र अनुशासित विद्यार्थी भाइलाई धेरै धेरै बधाई तथा शुभकामना । जापान बसाई सुखद र सफल रहोस् ।

यदि तपाईं या तपाईंका नानीबाबुहरुलाई जापानमा बिद्यार्थी भिसा, ssw भिसा या titp भिसामा पठाउने सोच बनाउनुभएको छ भने भाषा पढाउनको लागि आजै संपर्क गरिहाल्नुहोस् है । दक्ष, अनुभवी जापान रिटर्न प्रशिक्षक बाट भाषा पढाइन्छ ।

22/05/2026

तपाई यदि काउरे ओसिएनको ढोका सम्म आउनुहुन्छ भने बुझ्नुहोस् कि तपाईं सहि ठाउँमा हुनुहुन्छ । अब कुन लेवलको जाप्निज भाषा पढ्न चाहनुहुन्छ हामी रिहल्ट ओरिन्टेड क्लास उपलब्ध गराउछौं । Kaure Ocean education consultancy Princess Dolli Balika Thapa Bpb 974-5991802 Following

14/05/2026

STUDENT VISA, TITP VISA & SSW VISA मा जान चाहनेहरुको लागि N5/N4 & N3 Level को भाषा कक्षा धमाधम संचालन भैरहेको छ ।
बिहान ६ बजे देखि दिउँसो ४ बजे सम्म हामी निरन्तर सेवामा छौं ।

जापानको यात्रा/ बसाइ सुखद् र सफल रहोस्, अझै मेहनती बन्नु, अनुसाशीत र लगनशील बनेर काम गर्नु, प्रिय  विद्यार्थीलाई उत्तरोत...
13/05/2026

जापानको यात्रा/ बसाइ सुखद् र सफल रहोस्, अझै मेहनती बन्नु, अनुसाशीत र लगनशील बनेर काम गर्नु, प्रिय विद्यार्थीलाई उत्तरोत्तर प्रगतिको शुभकामना ।
日本でのご旅行/ご滞在が快適で成功に満ちたものとなりますように。
さらに努力を重ね、規律正しく、真面目に仕事に取り組んでください。
親愛なる学生の皆さんのますますのご成長とご発展を心よりお祈り申し上げます。

जाप्निज भाषा पढ्नको लागि तुरुन्तै सम्पर्क गर्नुहोस् ।

हाम्रो कन्सल्टेन्सीका मेहनती, इमान्दार र अत्यन्त पोजेटिभ व्यक्तित्वलाई  जन्मदिनको सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर...
12/05/2026

हाम्रो कन्सल्टेन्सीका मेहनती, इमान्दार र अत्यन्त पोजेटिभ व्यक्तित्वलाई जन्मदिनको सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंको समर्पण, सहयोग,मेहनत र सकारात्मक सोचले संस्था अझ अगाडि बढ्ने कुरामा पुर्ण बिश्वास छ ।
तपाईं सधैं स्वस्थ, सुखी, सफल र ऊर्जावान रहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरू अझ उज्ज्वल, सफल र खुशीमय बनून्।
🎂 जन्मदिनको धेरै धेरै शुभकामना सेन्सेई ! 🎂
— Kaure Ocean Education Consultancy परिवार

Create a poster

SSW Ground Handling Skill Class✈️ Japan मा Airport Ground Handling क्षेत्रमा काम गर्न चाहनुहुन्छ?अब अवसर छ — SSW (Specif...
11/05/2026

SSW Ground Handling Skill Class

✈️ Japan मा Airport Ground Handling क्षेत्रमा काम गर्न चाहनुहुन्छ?
अब अवसर छ — SSW (Specified Skilled Worker) Ground Handling Skill Class मार्फत जापानको विमानस्थल क्षेत्रमा करियर बनाउन सकिने!

📚 Class मा के-के सिकाइन्छ?

Airport Ground Handling को आधारभूत ज्ञान

Aircraft loading / unloading प्रक्रिया

Baggage handling तथा sorting

Safety rules & airport security

Communication & teamwork skills

जापानी भाषा सम्बन्धी आवश्यक vocabulary

SSW Skill Test तयारी

👨‍🏫 यो Class कसका लागि?

Japan मा काम गर्न इच्छुक युवायुवती

SSW exam दिन चाहने candidates

Airport related field मा career बनाउन चाहने व्यक्तिहरू

✅ Class को विशेषता

Experienced instructors

Practical & exam-focused training

Interview preparation support

Japanese language support

Japan placement guidance

🎯 भविष्यको अवसर

Ground Handling skill पास गरेपछि जापानका विभिन्न airport तथा aviation companies मा काम गर्ने अवसर प्राप्त गर्न सकिन्छ।

📩 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
“Your Dream to Work in Japan Starts Here!” 🇯🇵

जापानको यात्रा/ बसाइ सुखद् र सफल रहोस्, अझै मेहनती बन्नु, अनुसाशीत र लगनशील बनेर काम गर्नु, प्रिय  विद्यार्थीहरुलाई उत्त...
02/05/2026

जापानको यात्रा/ बसाइ सुखद् र सफल रहोस्, अझै मेहनती बन्नु, अनुसाशीत र लगनशील बनेर काम गर्नु, प्रिय विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको शुभकामना ।
日本でのご旅行/ご滞在が快適で成功に満ちたものとなりますように。
さらに努力を重ね、規律正しく、真面目に仕事に取り組んでください。
親愛なる学生の皆さんのますますのご成長とご発展を心よりお祈り申し上げます。

29/04/2026

तपाईंले भाषा पढ्नु भयो भने आएका अवसरहरुको सदुपयोग गर्न सक्नुहुन्छ । बिना भाषा हामी जापान जान सक्दैनौं , पहिला भाषमा सक्षम बनौं अवसर तपाईंको पछिपछि आउनेछ । Kaure Ocean education consultancy 974-5991802 Princess Dolli Balika Thapa Bpb Prakash Banstola Following

29/04/2026

जुनसुकै भिसामा जापान जान चाहनेले भाषा पढ्नको लागि आजै संपर्क गर्नुहोस् है ।

27/04/2026

🔊🔊जाप्निज भाषा कक्षा को समय अपडेट 📢📢
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
📖N5 (Zero level) class -🕛️12:00 PM - 2:00PM
📖N5 (Lesson 14) class- 🕕️6:00 AM -8:00 AM
🎫Special interview preparation class - 🕗️ 8:00 AM -10:00 AM
N4 Class - 🕙️10:00AM-12:00 PM
Skill class ground Handling ( Online) 2:15 PM -🕑️ 4:00 PM

☎️Contact : 01-5923201
📞whatsapp - 974-5991802

SSW & TITP भिसाको लागि परामर्श तथा अन्तर्वार्ता क्लास लिन चाहनुहुन्छ भने Kaure Ocean education consultancy  लाई संपर्क ग...
27/04/2026

SSW & TITP भिसाको लागि परामर्श तथा अन्तर्वार्ता क्लास लिन चाहनुहुन्छ भने Kaure Ocean education consultancy लाई संपर्क गर्नुहोस् । साथै N5/N4 & N3 को कक्षाहरु बिहान 6 बजेदेखी दिउँसो 2 बजे सम्म धमाधम संचालन भैरहेका छन् ।

Address

Kathmandu/26 Samakhusi Ranibari Marga
Kathmandu
44600.

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Kaure Ocean education consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share