Avishek Adhikari - अभिषेक अधिकारी

Avishek Adhikari - अभिषेक अधिकारी निरन्तरता नै सफलताको सूत्र हो ❤️
(4)

14/08/2026

id कसरी खोल्ने ? पुरा जानकारी भिडियोमा 😁

 #नेपाली सेना अधिकृत क्याडेटमा भारी सङ्ख्या(२८० जना) को विज्ञापन❣️🙏
14/08/2026

#नेपाली सेना अधिकृत क्याडेटमा भारी सङ्ख्या(२८० जना) को विज्ञापन❣️🙏

✍️ कागबेनी कुन जिल्लामा पर्दछ ?😍
12/08/2026

✍️ कागबेनी कुन जिल्लामा पर्दछ ?😍

भगवान् श्री सिद्धिविनायक गणेशले हामी सबैको कल्याण गरून् ❤️🙏🏻📿
11/08/2026

भगवान् श्री सिद्धिविनायक गणेशले हामी सबैको कल्याण गरून् ❤️🙏🏻📿

सिद्ध पोखरी कुन जिल्ला मा रहेको छ ?
07/08/2026

सिद्ध पोखरी कुन जिल्ला मा रहेको छ ?

योजनाबद्ध विकासक्रम र चालू आवधिक योजनाबारे जानकारि ❤️Avishek Adhikari - अभिषेक अधिकारी ©️
06/08/2026

योजनाबद्ध विकासक्रम र चालू आवधिक योजनाबारे जानकारि ❤️
Avishek Adhikari - अभिषेक अधिकारी ©️

सार्वजनिक सेवा प्रवाह ❤️Avishek Adhikari - अभिषेक अधिकारी ©️
05/08/2026

सार्वजनिक सेवा प्रवाह ❤️
Avishek Adhikari - अभिषेक अधिकारी ©️

⚫  #परीक्षा_कार्यक्रम_संशोधन गरिएको सूचना। ✅©️ लोकसेवा आयोग (CAAN/NBL/ADBL)
31/07/2026

⚫ #परीक्षा_कार्यक्रम_संशोधन गरिएको सूचना। ✅
©️ लोकसेवा आयोग (CAAN/NBL/ADBL)

29/07/2026

राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को आज सार्वजनिक नतिजा अनुसार नेपालमा बाघको संख्या ४२९ पुग्यो 🙏❣️
➙नेपालमा बाघको संख्या वृद्धि भएर ४२९ पुगेको छ । २०८२ सालको गणनामा बाघको संख्या ३३५ बाट बढेर ४२९ परेको हो ।
➙बाघ दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो । यसअघि २०७८ मा गरिएको गणनामा देशभर बाघको संख्या ३५५ रहेको थियो ।
➙पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको गणनाले देखिएको छ ।

Address

Tehrathum
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Avishek Adhikari - अभिषेक अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Avishek Adhikari - अभिषेक अधिकारी:

Shortcuts

Share

Category