The Open Secret Educational Avenue

The Open Secret Educational Avenue Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Open Secret Educational Avenue, Education, Kathamandu, Kathmandu.

20/06/2021

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ ।

कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले जानकारी दिए । उक्त कार्यविधिमा असार मसान्तसम्म मूल्यांकन सक्नुपर्ने भनिए पनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिति अनुकूल मूल्यांकन गर्न सक्ने उनले बताए ।

कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा बोर्डका सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्ने उल्लेख छ ।

गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थीको मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिएको थियो । कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

कक्षा ११ को मूल्यांकन अक्षरांकन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।

Due to surge in number of cases and safety of students exams are getting cancelled or postponed as the case may be but k...
22/05/2021

Due to surge in number of cases and safety of students exams are getting cancelled or postponed as the case may be but knowledge is different and exams are different.

You can't say in future that you haven't studied properly due to pandemic. And that's why students need to study either own their own or with the help of mentor.

Our team members are working very hard and providing online classes for class 11 and 12 students.

Interested students may contact through this page or on WhatsApp for any queries regarding schedule and fees.

Address

Kathamandu
Kathmandu

Opening Hours

Monday 19:00 - 21:00
Tuesday 19:00 - 21:00
Wednesday 19:00 - 21:00
Thursday 19:00 - 21:00
Friday 19:00 - 21:00
Sunday 19:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when The Open Secret Educational Avenue posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category