Mukesh Ramjali- मुकेश रामजाली

Mukesh Ramjali- मुकेश रामजाली Agriculture, Public Management Instructor
(1)

19/08/2026

कृषि JT/JTA (चौथो/पाँचौँ) लोकसेवा तयारी कक्षा — YEARLY PACKAGE मा भर्ना खुल्यो!* 🎯
हाम्रा विशेषताहरू 🌟
वार्षिक प्याकेजमा वर्षभरि नियमित कक्षा
🎥 Live + Recorded Classes
📝 परीक्षामुखी स्तरीय Digital Notes
✅ प्रत्येक दिन MCQ अभ्यास तथा Feedback
📊 नियमित Model & Mock Test
👨‍🏫 विषयगत दक्ष तथा अनुभवी प्रशिक्षकहरू
💡 नियमित Q&A तथा Doubt Clearing
🎯 लोकसेवा पाठ्यक्रममा आधारित पूर्ण तयारी
🚀 एकपटक भर्ना — वर्षभरि निरन्तर तयारी!
📞 9802358454 | 9802590602

19/08/2026
🚨 गण्डकी प्रदेश कृषि चौथो तह लक्षित — SPECIAL WRITTEN CLASS 🚨🎯 पाँचौ र चौथो तहको Syllabus मा आधारित🔥 ५ दिन • ५ सेट • लिख...
19/08/2026

🚨 गण्डकी प्रदेश कृषि चौथो तह लक्षित — SPECIAL WRITTEN CLASS 🚨

🎯 पाँचौ र चौथो तहको Syllabus मा आधारित
🔥 ५ दिन • ५ सेट • लिखित तयारी कक्षा

लोक सेवा आयोगको लिखित परीक्षालाई लक्षित गरी विशेष अभ्यास कक्षा आजदेखि सुरु हुँदैछ।

✅ कक्षाका मुख्य विशेषताहरू:
📚 5th & 4th Level Syllabus Based Preparation
📝 ५ दिनमा ५ वटा पूर्ण Written Set
🎯 जम्मा ८० वटा महत्वपूर्ण प्रश्नको समाधान
🎥 प्रत्येक प्रश्नको Live Class मा विस्तृत Solution
👨‍🏫 Personal Feedback & Answer Writing Guidance
📹 सम्पूर्ण कक्षाको Recorded Video Access
📄 PDF Notes & Question Sets उपलब्ध
✍️ परीक्षा केन्द्रित उत्तर लेखन शैली र प्रस्तुतीकरण अभ्यास

💰 Fee: प्रति दिन मात्र रु. १००/-
🔥 पूरै ५ दिनको Package: मात्र रु. ५००/-

⚠️ LIMITED SEATS — ONLY 100 STUDENTS

📅 Class Starts From TODAY!

👨‍🏫 Class By: Mukesh Sir
🌱 Agriculture Expert

🎯 पढ्ने मात्र होइन—लिखित परीक्षामा उत्तर कसरी प्रस्तुत गर्ने भन्ने अभ्यास गरौँ।

🔥 ५ दिन | ५ सेट | ८० प्रश्न | Live Solution | Personal Feedback

👉 Seat Confirm गर्न आजै Payment गरी Class Join गर्नुहोस्।
⏳ 100 Seats पूरा भएपछि Admission बन्द हुनेछ।
for Querry contact 9851184240

प्रत्येक दिन साँझ ९ बजेदेखि गरिने निःशुल्क प्रश्न उत्तर सेसनमा आजदेखि गण्डकी प्रदेश विशेष लिखित प्रश्न उत्तर कार्यक्रम स...
19/08/2026

प्रत्येक दिन साँझ ९ बजेदेखि गरिने निःशुल्क प्रश्न उत्तर सेसनमा आजदेखि गण्डकी प्रदेश विशेष लिखित प्रश्न उत्तर कार्यक्रम सञ्चालन गरिनेछ आज साँझ गरिने प्रश्न उत्तर कक्षामा सहभागी हुन चाहने साथीहरू कमेन्टमा दिएको च्याट बक्स मार्फत जोडिनुहोला साथै आज कृषिप्रसार सम्बन्धी विषयमा छलफल हुने हुँदा कृषिप्रसारसँग सम्बन्धित प्रश्नहरू भए कमेन्टमा लेख्नुहोला। सोही अनुसार प्रश्नहरूको समस्या समाधान गर्ने प्रयास गरिनेछ। धन्यवाद
लाइभ कक्षा यसै पेज मार्फत गरिनेछ। पेजमा जोडिनुहोला।
Mukesh Ramjali- मुकेश रामजाली
Mukesh Ramjali

कृषि बीमामा दिइने अनुदान सम्बन्धी व्यवस्था परिवर्तन भएको छ साथीहरू सोही अनुसार अपडेट हुनुहोला रु १ करोड सम्मको विमाङ्क र...
19/08/2026

कृषि बीमामा दिइने अनुदान सम्बन्धी व्यवस्था परिवर्तन भएको छ साथीहरू सोही अनुसार अपडेट हुनुहोला
रु १ करोड सम्मको विमाङ्क रकमका लागि लागि ८०% अनुदानको व्यवस्था र
रु १ करोड रुपैयाँभन्दा माथिको अतिरिक्त बीमाङ्क रकमको हकमा ५०% अनुदानको व्यवस्था रहेका छ।

18/08/2026

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ सम्बन्धी | MCQ Test | AG / VET / Health / Nasu & Kharidar / PQE
🔗 दिएको लिंक मार्फत अहिले नै परीक्षा दिनुहोस् :https://shorturl.at/Gw6ue
⏰ आज बेलुका ९:०० बजे Feedback कक्षा Facebook मार्फत Live हुनेछ 🎯
इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोस्। 📞 9857084808

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ सम्बन्धी | MCQ Test | AG / VET / Health / Nasu & Kharidar / PQE📩 परीक...
18/08/2026

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ सम्बन्धी | MCQ Test | AG / VET / Health / Nasu & Kharidar / PQE
📩 परीक्षा दिन चाहनुहुन्छ?
Comment मा “etutor” लेख्नुहोस्, हामी तपाईंलाई Exam Link पठाउनेछौं।
⏰ आज बेलुका ९:०० बजे Feedback कक्षा Facebook मार्फत Live हुनेछ

18/08/2026
18/08/2026

स्थानीय सरकार सञ्चालन ऐन २०७४

18/08/2026

कृषि बीमाको प्रिमियममा अनुदान निर्देशिका २०८३ Mukesh Ramjali

Address

EtutorClass
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mukesh Ramjali- मुकेश रामजाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mukesh Ramjali- मुकेश रामजाली:

Shortcuts

Share

Category