10/03/2026
उच्च शिक्षामा छात्रवृत्तिका लागि विश्वविद्यालय अनुदान आयोगको सूचना !
Welcome to Shivapuri College - Baluwatar. A truly destination for quality education!
10/03/2026
उच्च शिक्षामा छात्रवृत्तिका लागि विश्वविद्यालय अनुदान आयोगको सूचना !
02/03/2026
25/02/2026
BBS 3rd Year को परीक्षा तालिका सम्बन्धि जरुरी सूचना!!!
03/02/2026
शिवपुरी कलेजमा BBS 3rd Year मा अध्ययनरत विद्यार्थी विशाल श्रेष्ठको जीवन रक्षाका लागि सबैले सक्दो सहयोग गराैं । कलेजले पनि सक्दो सहयोग गर्दै आएको छ ।
26/01/2026
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 4th Year 2082 Regular & Partial को परीक्षा Form खुलाएको छ । समयमा नै परीक्षा फारम भर्न हार्दिक अनुरोध गर्दछौं ।
* Form भर्ने मिति: २०८२ माघ ६ गते देखि फागुन १ गतेसम्म
*2082 को Regular Student सबैले र समय सिमा ननाघेका सबै Partial विद्यार्थीहरुले पाउने ।
Happy Saraswoti Pooja To Every Students and Parents out there
19/01/2026
Happy Sonam Loshar to all the students, Teachers and Parents out there!
Shivapuri College is Not js a Name
We are a Truly destination for quality education 🔥😎
15/01/2026
Happy Maghey Sankranti to all the Students, Teachers and Parents.
May this Day Bring Joy to you and your Families.