शिक्षा "Home Tuition Center"

शिक्षा "Home Tuition Center"

Share

A PERFECT DESTINATION FOR HOME TUTOR.
#TRY It Now....!!! Contact: 9812190629

15/02/2026

सुरुसुरुमा लाग्थ्यो, रास्वपाले ८०/८५ सिट ल्याएर पहिलो पार्टी बन्नेछ। तर विगत ४ दिनमा ९-१० वटा जिल्लाको भ्रमण गर्दा मैले जे देखेँ, त्यसले मेरो सोच नै बदलिदिएको छ। सहरदेखि गाउँसम्म जुन खालको जनलहर र उत्साह उर्लिएको छ,रातको ९/१० बजेपनी आफ्नो नेता कुरेर बसेको त्यो था-मी नस*क्नुको भि-ड सम्झ्दा म अझैसम्म अचम्मित परिरहेको छु।

​स्थानीय नागरिकहरूको भावना र भुइँतहको वास्तविकता बुझेपछि म यो निष्कर्षमा पुगेको छु कि रवि लामिछानेले केही दिनअघि सामाजिक सञ्जालमा लेखे जस्तै फागुन २१ गते साच्चै 'सु-नामी' आउनेवाला छ। यदि फागुन २० गतेको रातसम्म कुनै अप्र*त्याशित परिस्थिति सिर्जना भएन भने, नेपाली राजनीतिको इतिहासमा एउटा नयाँ र शक्तिशाली अध्याय लेखिने निश्चित छ।
Cp By Subash Sharma

20/07/2025

Hurry Up!!!
Waiting is over For B.A.LLB...!!!
Rajarshi Janak Coaching is providing an Opportunity to be a part of RAJARSHI JANAK UNIVERSITY..
@9812190629 Whats app Now.

13/07/2025

GoodNews: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले साउन १ गतेदेखि क्षेत्रीय कार्यालयहरूमै ट्रान्सक्रिप्ट पठाइदिने व्यवस्था गरेको छ । अब विद्यार्थीहरू केन्द्रीय कार्यालय (बल्खु) धाइरहन पर्दैन। मार्कशीट जस्तै ट्रान्सक्रिप्ट पनि सम्बन्धित क्याम्पसमै पठाइनेछ। ❤️

10/07/2025
10/07/2025

कसैले साथ नदिएपनि पाथिभरा माताले हामि सबैको साथ दिनुहोला । जय पाथिभरा माई । 🙇🕉️❣️❣️❤️🙏🙏

18/02/2025

.A.LL.B पढ्ने विद्यार्थीहरुका लागि स्वर्ण अवसर ।।।
यहि वर्ष २०८१ मा नामाङ्कन गराउन छुटेका विद्यार्थीहरुले सम्पर्क गर्नु होला । जम्मा ५ वटा मात्र बाकी रहेको छ ।
सम्पर्क : 9812190629 what's app मा msg राख्नु होला ।
Venue: Janakpurdham

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
PASHUPATI