13/12/2025
निमन्त्रणा
आदरणीय महानुभाव ज्यू,
यस कार्यक्रममा तपाईँको गरिमामय उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ।
कार्यक्रम दिउँसो १ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन हुने भएकाले
तोकिने समयभित्र उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ।
धन्यवाद।
03/12/2025
शिक्षा मन्त्री महाबिर पून
30/11/2025
https://youtu.be/Od3sTUvH7Ck
सही विकल्प छनौट गर्नुहोस / पाठ: सजीवहरूको वर्गीकरण / कक्षा-10 / बिज्ञान / Ram Jaiswal Sir
MCQS (सही विकल्प छनौट गर्नुहोस) / पाठ: सजीवहरूको वर्गीकरण / Grade 10 (SEE) / Ram Jaiswal Sir This lecture is specially useful for grade -10 /SEE, Bridge Co...
18/11/2025
B. Sc. पहिलो बर्षको फर्म भर्ने आज अन्तिम दिन!
13/11/2025
बंगलादेशले MBBS र BDS को फार्म खुलाएको छ।
DGME, Bangladesh has published the notice regarding SAARC & Non SAARC foreign student Admission list for 2025-26 session in Government Medical Colleges/ Non-Government Medical Colleges / Dental Colleges / Dental units of Bangladesh !!!!