NEB news official

NEB news official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEB news official, Education, Kathmandu.

#राष्ट्रिय परिक्षा बोर्ड #

शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आए संगै सन्दर्भमा उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ । साविकको उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क

्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन् । कक्षा १० ( एस.इ.इ) को परीक्षा एवं कक्षा ११ र १२ (एस एल सी ई)को परीक्षा सम्बन्धी कार्यहरुलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ । साथै,कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा संचालन गर्ने र समग्र विधालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ।


ऐनमा भएको व्यवस्था अनुसार विद्यालय शिक्षाको परीक्षा संचालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित रहेको छ ।


राष्ट्रिय परीक्षा बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा शिक्षा ऐनमा परिभाषित गरिएको छ । बोर्डको सबै कामकारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामकारवाही राष्ट्रिय बोर्डबाट संचालन भइरहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को नाममा रहेको चल /अचल सम्पत्ति तथा दायित्व बोर्डमा सरेको छ ।

15/10/2020

समय होमवर्क मै वित्यो अझै अन्योल 12 कक्षा परीक्षा

15/10/2020

कडा कारवाही

SadNews: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।
11/10/2020

SadNews: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।

कक्षा 12को परिक्षा सम्बन्धी यस्तो आयो खबर मन्त्रालयबाट सक्दो सेयर गरौ सबैलाइ जानकारी गराऔं
05/10/2020

कक्षा 12को परिक्षा सम्बन्धी यस्तो आयो खबर मन्त्रालयबाट सक्दो सेयर गरौ सबैलाइ जानकारी गराऔं

notice 12 class exam start neb news, todayneb news nepal,neb news and result,neb news 2077,when college start ,From when schools are reopening in Nepal?,How ...

CTEVT scholarship form भर्ने date thapiyo
05/10/2020

CTEVT scholarship form भर्ने date thapiyo

CTEVT schlorship Online Application Form ,CTEVT को फारम भर्ने तरिका , CTEVT Application Form,ctevt tslc/prediploma entrance exam 2077,www.ctevt.org.np form 2...

कक्षा 12को परिक्षा सम्बन्धी मन्त्रालय को आन्तरिक तयारी यस्तो छ ।👇👇सबैलाई जानकारी को लागि
01/10/2020

कक्षा 12को परिक्षा सम्बन्धी मन्त्रालय को आन्तरिक तयारी यस्तो छ ।👇👇
सबैलाई जानकारी को लागि

notice 12 class exam start neb news, todayneb news nepal,neb news and result,neb news 2077,when college start ,From when schools are reopening in Nepal?,How ...

कक्षा ११/१२को परिक्षा सम्बन्धित अत्यन्त जरूरी सुचना
29/09/2020

कक्षा ११/१२को परिक्षा सम्बन्धित अत्यन्त जरूरी सुचना

notice 12 class exam start neb news, todayneb news nepal,neb news and result,neb news 2077,when college start ,From when schools are reopening in Nepal?,How ...

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरको विज्ञप्तीप्रकाशित मित...
17/09/2020

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरको विज्ञप्ती
प्रकाशित मिति: २०७७-०६-०१
http://www.neb.gov.np/uploads/photos/J457xzYLVc200917090521.pdf

सरकारले गर्यो 12 कक्षाको परिक्षाको निर्णय  परिक्षा कसरी हुन्छ ? र कहिले हुन्छ सबै जानकारी तल क्लिक गरेर हेर्नुहोला र सक्...
16/09/2020

सरकारले गर्यो 12 कक्षाको परिक्षाको निर्णय परिक्षा कसरी हुन्छ ? र कहिले हुन्छ सबै जानकारी तल क्लिक गरेर हेर्नुहोला र सक्दो सेयर गरौं ।

notice 12 class exam start neb news, todayneb news nepal,neb news and result,neb news 2077,when college start ,From when schools are reopening in Nepal?,How ...

13/09/2020

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रमा राखेर कक्षा १२ को परीक्षा लिने तयारी गरेको छ ।

13/09/2020

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ (जिल्ला) भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ । सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोबास गरेको छ भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने जनाइएको छ । परीक्षाको उत्तरपुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनोट लगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यस विषयको जानकारी बोर्डका प्रदेश कार्यालयलाई गराउन विद्यालयल(ाई आग्रह गरिएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEB news official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NEB news official:

Shortcuts

Share

Category