02/06/2025
**Good news good news**
अब international Standard को Training Nepal मै
के तपाईं
- उद्यमी हुनुहुन्छ?
- व्यापारी हुनुहुन्छ?
- इन्स्योरेन्स कम्पनीमा हुनुहुन्छ?
- direct selling व्यवसाय मा हुनुहुन्छ ?
- सेल्स व्यवसाय मा हुनुहुन्छ ?
- या कुनै नयाँ व्यपार गर्ने सोच मा हुनुहुन्छ ?
- की विद्यार्थी हुनुहुन्छ ?
- अथवा कुनै पनि individuals भएर पनि आफ्नो व्यक्तित्व बढाएर सेल्स गर्ने सोच बनाउनु भएको छ???
यदि तेसो हो भने अब ढुक्क हुनुहोस सफल हुन को लागि सिक्नु एकदम जरुरी हुन्छ ।
आउनुहोस् यही निम्न मिति मा हुन गइरहेको international Level ko Sales Skill सिकौं र सफल बनाऊ
“Grow Your Sales 10X” –
With Santosh Lama - renowned Motivational Speaker, sales couch & Author of Nepal
Date: 13th June, 2025 (30th Jestha 2082)
Time: 10:00 AM to 5:00 PM
Location: RAMADA Kathmandu, Dhumbarahi
Call Now to Register: 9867482057
[email protected]
Thank you