नेपाल विद्यार्थी संघ नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले आयोजना गरेको स्ववियु प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा साटासाट गरेका कुराहरुको केही अंश...
अहिले स्ववियुको नेतृत्व गरिरहेका साथीहरूलाई काम लाग्ने विश्वास लिएको छु।सबै प्रती आभार जय नेपाल !💐🙏
Shyam Raj Ojha-श्याम राज ओझा
स्ववियु सभापति- त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर!
सिनेट सदस्य-त्रि. वि. सभा ! Student Leader!
30/10/2025
Few clips!
A trip to Khaptad National Park! I recommend you to visit once for lifetime experience🙏🇳🇵
22/07/2025
नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्व. विश्वेश्वर प्रसाद कोइराला ज्युको ४३औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दै रक्तदान कार्यक्रममा सहभागि❣️
जय नेेपाल !
22/07/2025
शुभप्रभात ❣️🙏 ☕️
श्रावण पहिलो सोमबार, भालेश्वर माहादेबको दर्शन चन्द्रागिरी सन्ध्याकालीन आरती
सबैको मंगल होस ❣️🙏🙏🙏
01/05/2025
म त एक पात्र मात्र हुँ , सबै तपाईंहरुको शुभेच्छा र सदभावको उपज हुँ। विश्वविद्यालयको जिम्मेवारीबाट बाहिरीदै गर्दा तपाईंहरु सबैलाई निम्नानुसारको चियापान कार्यक्रममा प्रत्यक्ष भेटेर धन्यवाद दिन पाऊँ। सबै गुरुवर्ग, विद्यार्थी तथा कर्मचारी ज्युहरुलाई हार्दिक निमन्त्रणा ।।।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Tribhuvan University
Kathmandu