09/12/2025
Technical Dictionary for Mathematics in Nepali Language
https://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=780&k=
Warmly welcome you those who are curious to know about current affairs, educational informations
09/12/2025
Technical Dictionary for Mathematics in Nepali Language
https://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=780&k=
08/12/2025
त्रिभुवन विश्वविद्यालयको online payment गर्नका लागी : ConnectIPs वाट
Document Online Apply को लागि : https://student.tuexam.edu.np/
बार्षिक प्रणाली अन्तर्गतको नतिजा हेर्न तथा थाहा पाउनको लागि : https://result.tuexam.edu.np/
त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुको विविध कुरा एवम् सुचना थाहा पाउनको लागि : https://exam.tu.edu.np/
03/12/2025
शिक्षण अनुभव तथा सेवा अविच्छन्नता सम्बन्धी फाराम , २०८०
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=377&fn=sewa.pdf
27/11/2025
मिति २०८२ मंसिर २० गते दिउँसो 1:00 Pm संचालन हुने अध्यापन अनुमतिपत्र निम्नमाध्यमिक तह सुदुरपश्चिम प्रदेशको परिक्षा केन्द्र ताेकिएकाे सूचना !!
19/11/2025
विशिष्टिकरण तालिका र नमूना प्रश्नपत्र कक्षा ९ र १० ऐच्छिक गणित ( मिति २०८२/०४/१६ को निर्णयानुसार)
https://giwmscdnone.gov.np/media/pdf_upload/Specification%20Grid%20and%20Model%20Question-G9-Opt.%20Math-web_nrbp00y.pdf
♠️♥️♦️♣️🃏
तासको पत्तिको गणित
♠️♥️♦️♣️🃏
आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा♦️, पान♥️, चिडी♣️ र हुकम♠️। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।
कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा ।
१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात अधिक वर्ष।
७. ५२ पत्तिमा १२ चित्रका पत्ति - १२ महिना
८. रातो र कालोः दिन र रात
पातको अर्थ:
१. दुक्की (2) - पृथ्वी र आकाश
२. तिक्की(3) - ब्रह्मा, विष्णु, महेश
३. चौकी(4) - चार वेद (अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद)
४. पन्जा(5) - पञ्च प्राण (प्राण, अपन, व्यान, उडान, सामना)
५. छक्का(6) - षड रिपु (काम, क्रोध, वस्तु, आसक्ति, मत्सर, लोभ)
६. सत्ता(7) - सात सागर
७. अठ्ठा(8)- आठ सिद्धि
८. नहल(9) - नौ ग्रह
९. दहल(10) - दस इन्द्रिय
१०. गुलाम(J) - मनको लालसा
११. मिस्सी(Q) - माया
१२. बास्सा(K) - सबैको शासक
१३. एक्का(A) - मानिसकाे विवेक
मनोवैज्ञानिकहरूका अनुसार, बाल्यकालमा पर्याप्त प्रशंसा र प्रोत्साहन नपाएका व्यक्तिहरू वयस्क भएपछि विशेषगरी १० प्रकारका समस्या वा स्वभाव बोकेर अघि बढ्ने गर्छन्।
1. आत्मसम्मानको कमी – बाल्यकालमा प्रशंसा नपाउँदा आत्ममूल्यबोध कमजोर हुन्छ र आफू पर्याप्त सक्षम छैनन् भन्ने सोच बस्छ।
2. सामाजिक चिन्ता र एक्लोपन – अरूलाई प्रशंसा दिन वा लिन नसक्दा सम्बन्ध बनाउन कठिन हुन्छ जसले एक्लोपन निम्त्याउँछ।
3. नकारात्मक सोच (पेसिमिज्म) – सधैं कमजोरी मात्र देखाइएमा वयस्क हुँदा जीवनलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढ्छ।
4. प्रेरणाको कमी – मेहनतलाई मान्यता नदिँदा ठूलो भएर पनि उत्साह र लगाव हराउन सक्छ।
5. बाहिरी मान्यताको खोजी – कतिपयले लगातार अरूको प्रशंसा खोज्ने बानी बसाल्छन् तर त्यसलाई स्वीकार गर्न कठिनाइ हुन्छ।
6. प्रशंसा स्वीकार्न कठिनाइ – सानैदेखि प्रशंसा नपाउँदा ठूलो भएपछि आफूले प्रशंसा पाउन योग्य छैन भन्ने सोच बस्छ।
7. सफलता मनाउन नसक्ने – उपलब्धि भए पनि त्यसलाई सानो देखाउने वा दोषी महसुस गर्ने स्वभाव देखा पर्छ।
8. पूर्णतावाद (परफेक्सनिज्म) – अत्यधिक उच्च मापदण्ड तोक्ने र सधैं बढी गर्ने प्रयासले चिन्ता र थकान बढाउँछ।
9. अत्यधिक संवेदनशीलता – सामान्य आलोचनालाई पनि व्यक्तिगत आक्रमणको रूपमा लिने बानी बस्छ।
10. सम्बन्धमा कठिनाइ – स्वस्थ सम्बन्ध बनाउने र सीमा कायम गर्न गाह्रो हुने, अरूको व्यवहार सजिलै सहने प्रवृत्ति देखिन्छ।
विशेषज्ञहरूले अभिभावकलाई साना-ठूला उपलब्धिहरूमा बच्चालाई प्रशंसा गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, प्रशंसाले मात्र आत्मबल बढाउँदैन, बरु दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य र सम्बन्ध सुधार्न ठूलो भूमिका खेल्छ।
25/06/2025
19/06/2025
हजारौं निराशाहरुको बिच एउटा आशा अनि खुसिको खबर।।
दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको जनाइएको छ ।
"१ अर्ब १२ करोड ब्यारेल कच्चापदार्थ" भन्नाले कच्चा तेल (Crude Oil) जनाउँछ । अब यसबाट कति ग्यास (LPG) र पेट्रोल (Gasoline) निस्कन्छ भनेर बुझ्न, हामीले औसत रूपमा १ ब्यारेल कच्चा तेलबाट कति Petrol वा LP ग्यास निस्कन्छ भन्ने जान्नुपर्छ।
१ ब्यारेल कच्चा तेलबाट औसत रूपमा:
१ ब्यारेल = १५९ लिटर (लगभग)
Petrol: लगभग ४५% (करिब ७० लिटर)
Diesel: लगभग २५% (करिब ४० लिटर)
LP Gas: लगभग ५% (करिब ८ लिटर)
बाँकी अन्य उत्पादनहरू (Kerosene Jet Fuel, Bitumen etc)
अब गणना गरौं:
१. Petrol:
कुल ब्यारेल: ११२ अर्ब = पेट्रोल ४५% = 112B × 0.45 = ५०.४ अर्ब ब्यारेल बराबरको पेट्रोल
लिटरमा: 50.4B × 159 = ८०१३.६ अर्ब लिटर पेट्रोल
२. LP Gas:
५% = 112B × 0.05 = ५.६ अर्ब ब्यारेल बराबरको ग्यास
लिटरमा: 5.6B × 159 = ८९०.४ अर्ब लिटर ग्यास
---
संक्षेपमा:
उत्पादन अनुमानित ब्यारेल लिटरमा
पेट्रोल ५०.४ अर्ब ८०१३.६ अर्ब लिटर
ग्यास ५.६ अर्ब ८९०.४ अर्ब लिटर