CARE Kathmandu

CARE Kathmandu

Share

CARE Kathmandu is an organization that aims to connect learning, technology, and entrepreneurship.

24/05/2026

कोशी प्रदेश कृषि चौथो तहको मिति २०८३-०२-१६ गते हुने दोस्रो पत्रको परिक्षामा सहभागी हुन जाने बिद्यार्थी भाइ बहिनी हरुलाइ गाडी चाहियमा ९८६८१७४२१७(9868174217) Arun M मा whatsapp वा कल गरेर सिट सुरक्षित गर्न सक्नु हुने छ 🙏Care Kathmandu ले तपाइहरुको निजामती सेवा प्रबेशलाइ सहज बनाउन सम्पुर्ण सहयोग गर्ने छ 💐

Photos from CARE Kathmandu's post 24/05/2026

केयर काठमाडौं मा तयारी कक्षा लिनुभइ कोशि पाचौ को लिखित मा नाम निकाल्न सफल अर्जुन मडै ले साप्ताहिक नमुना परिक्षा मा लेख्नुभएको उत्तर पुस्तिका

Photos from CARE Kathmandu's post 23/05/2026

प्रदेश लोकसेवा आयोग कोशी को कृषि पाँचौ को लिखित परिक्षामा सफल भै अन्तरबार्ता को लागि छनोट हुनुहुने सम्पूर्ण परिक्षार्थि हरुलाई हार्दिक बधाई तथा अन्तरबार्ता मा सफलता को शुभकामना
केयर काठमाडौं मा तयारी कक्षा लिने साथी हरु
-अटल बाबु कोशारि
-अर्जुन मडै
-आरिति कुमारी यादब
-दिपक ठकुराठी
-दिपा गिरी
-पुस्पा कुमारी चौधरी
-ममता साह
-यसोदा भन्डारी
-लालु सारु मगर
-सुस्मा तामाङ
-सरस्वति भट्ट
-सिता िवक
-सुजाता विश्वकर्मा
- सुदर्शन पन्त
- सुिदप डागि

23/05/2026

AG Officer loksewa preparation class is running (Physical and online). For admission contact CARE KAthmandu

23/05/2026

केयर काठमाडौँ मा कृषि चौथो पाँचौ र कृषि अधिकृत को लोकसेवा तयारी कक्षा भौतिक तथा online माध्यम बाट भै रहेको छ
भर्ना को लागि केयर काठमाडौँ मा सम्पर्क गर्नुहोला
०१-५९११५६०, ९७६८४४४४६०/६१/६२/६३

23/05/2026

भावपुर्ण श्रद्धाञ्जली !!
नेपालको विकट बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं १ का भोजराज तिमिल्सेना भाई आफ्नो र परिवारको भविष्यको लागि प्राविधीक शिक्षा लाई रोजेर धुरालसैन माध्यामिक बिद्यालय बाजुरामा डिप्लोमा इन फरेष्ट्री अध्ययन गरि लोकसेवा तयारीको लागि हाम्रो यस CARE Kathmandu मा नेपाल वन सेवा रेञ्जर, तर्फ तयारी गरिरहेका थिए ! हाम्रा प्रिय विद्यार्थी भोजराज को अकल्पनीय निधन को खबरले केयर परिवार स्तब्ध बनेको छ ।दु:खको यस घडिमा उहाँको शोकाकुल परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून साथै उहाँको आत्माको चिर शान्ति को कामना गर्दै मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । 🥲🥲
अध्यक्ष
भोला शिवाकोटी
तथा
सम्पुर्ण केयर परिवार
Rest in peace babu🥺😭😭😭😭😭

Photos from CARE Kathmandu's post 23/05/2026

CARE EXAM JT/JTA , 2083-02-02
अझै राम्रो गर्दै जानुहोला शुभकामना !!

Photos from CARE Kathmandu's post 23/05/2026

Care exam 2083/02/02 Ag officer

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bagbazar
Kathmandu
44605