JFT Online Test Preparation

JFT Online Test Preparation JLPT N4級の学生のグループ
JFT, JLPT N4 and Caregiver Students are welcome.

 /   #परिक्षा अनलाईन तयारी गर्नुहोस्।🇯🇵🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵🇯🇵🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵🇯🇵📲जापानीज फाउन्डेसन द्वारा Oct. 27-29 मा संचालन गर्न लागिए...
22/10/2019

/ #परिक्षा अनलाईन तयारी गर्नुहोस्।
🇯🇵🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵🇯🇵🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵🇯🇵📲

जापानीज फाउन्डेसन द्वारा Oct. 27-29 मा संचालन गर्न लागिएको JFT परिक्षा र Dec. 1 मा JLPT N4 को फाराम भरी सकेका विधार्थीहरुलाई लक्षित गरी घरैमा बसी अनलाईन मार्फत तयारी गर्न सक्ने गरी A2 Marugoto मा आधारित रहेर 100% परीक्षामा सोध्न सक्ने सम्भावित नमुना प्रश्नहरू तयार भइसकेको छ ।

विद्यार्थी तथा इन्स्टिच्युटका प्रशिक्षक ज्यूहरुलाई अत्यन्तै उपयोगी रहेको हुँदा ईच्छुक महानुभावहरूले सम्पर्क गर्न सकिनेछ । साथै निम्न लिंक क्लिक गरी नमुना प्रश्नपत्र माग गर्न सकिनेछ ।

फाराम भर्नुहोस् ।👇👇
https://docs.google.com/forms/d/e/1FAIpQLSccvZvgnhvHshiv9N4xw3BcbdTOz2tBc_A4m31anPPMR-u6OQ/viewform?usp=sf_link

यहाँहरुको उत्साहजनक सहभागिताको लागी हार्दिक आभार प्रकट गर्दछौं । साथै केही सल्लाहसुभाब र गुनासो भएमा ९८४२९४९८४७ मा कल /Viber गरी प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

धन्यबाद ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779842949847

Website

Alerts

Be the first to know and let us send you an email when JFT Online Test Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to JFT Online Test Preparation:

Shortcuts

Share

Category