15/12/2022
इच्छुक महानुभाबहरुले यि सेवाहरु लिन सक्नु हुनेछ ।
support for real hero like Er. Balen, Rabi, Sp. Ramesh kharel, Dr. CK raut, Er. Sagar Dhakal.
15/12/2022
इच्छुक महानुभाबहरुले यि सेवाहरु लिन सक्नु हुनेछ ।
यो गफरि, फटाहा को कुरा मा न आउनु हाम्रो प्यारो र सोझो जन्ता।
Voteforchange 📢📢📢
Vote in loud 🔊 speaker 📢📢📢🇳🇵🇳🇵🇳🇵
16/11/2022
🤱🤱🤱
16/11/2022
सर्वोच्चको आदेश : तोसिमा कार्कीको उम्मेदवारी कायमै सर्वोच्च अदालतले ललितपुर – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख.....
डडेल्धुरा का वासीहरु तपाई कहाँ जुन जनप्रतिनिधि छ।
सागर ढकाल ज्यू लाई भारी मत ले विजय बनाउनु यस्ता असल मान्छे फेरि भेट्न लाई गर्हो छ।
देउवा, प्रचण्ड, ओली र उपेन्द्र को निजि सम्पति बढाए गाको छ। र दिन प्रति दिन नेपाल लोन मा डुब्दै गाको छ। यो नेपाल र नेपाली जनता लाई जटिलता को संकेत हो।
हजुरलाई शू स्वागतम् छ।
हाम्रो न्यू पेज मा।🙏🙏🙏