06/08/2026
जागिर मात्र होइन, सीप पनि कमाउनुहोस्!
Accounting र Taxation मा आफ्नो करियर सुरु गर्न वा अझै अगाडि बढाउन चाहनुहुन्छ?
Corporate Pathshala मा अनुभवी Senior Chartered Accountant (CA) बाट वास्तविक कम्पनीका Practical Case हरूमार्फत प्रशिक्षण प्राप्त गर्नुहोस्।
✅ Practical Accounting
✅ Taxation
✅ VAT & TDS
✅ Financial Statements
✅ Real Office Experience
आज सिकेको सीपले भोलिको आम्दानी निर्धारण गर्छ।
थप जानकारीका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।