02/06/2026
Himalayan WhiteHouse International College द्वारा सामुदायिक विद्यालयका SEE उत्तीर्ण विद्यार्थीहरूका लागि छात्रवृत्ति छनोट परीक्षा २०८३ आयोजना गरिँदैछ।
१० जनालाई पूर्ण छात्रवृत्ति तथा २५ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ।
📅 जेठ २१, २०८३
⏰ बिहान ११:०० बजे
आफ्नो भविष्यलाई उज्यालो बनाउने यो सुनौलो अवसर नछुटाउनुहोस्!
Contact: 9801846842 / 818
Apply Now: https://forms.gle/iFB8M9QjYso4CK8CA