Pasal Budha - पसल बुढा

Pasal Budha - पसल बुढा खुशी भएकाे नाटक गर्ने युग हाे याे मनकाे पिडा बुझ्ने आफू बाहेक काेहि हुन्न हजुर ।

17/08/2026

तनाब Tension धेरै भयाे काेहि किन्ने छ भने मिलाएर दिन्छु । 😂

जन्मदिनको हार्दिक शुभकामना सालि Karishma Xettri  प्रगति, प्राप्ति र परिवर्तन निरन्तरता रहाेस् उर्जा उमंग र उत्साहले जीवन...
14/08/2026

जन्मदिनको हार्दिक शुभकामना सालि Karishma Xettri
प्रगति, प्राप्ति र परिवर्तन निरन्तरता रहाेस् उर्जा उमंग र उत्साहले जीवन अर्थ पुर्ण हाेस । भगवान् र माता पिताकाे आशिर्वाद सधैं रहिरहाेस् जन्मदिनकाे ओनमाेल शुभकामना सालि ❤️🎊🎁🎇🎉🎈🎈🎈🎉😍🎊

13/08/2026

एक पार्टी दुई सभापति - काङ्ग्रेस ।

13/08/2026

ल है आज शेरबहादुर काकालाई बाजागाजा सहित सम्मान गरौ ।

12/08/2026

हेटौंडा कपडा उद्योग सन्चालनपछि सबैभन्दा पहिला २ वटा कट्टु सिलायर के पी र सेरे लाई लगाई दिए हुन्छ।🤣

Janusha Mahatara  ❤️❤️sali and wife❤️❤️
12/08/2026

Janusha Mahatara ❤️❤️sali and wife❤️❤️

10/08/2026

पेट्रोल बचाउन हप्तामा २ दिन बिदा दिए,
अब ग्यास बचाउन हप्तामा २ दिन व्रत बसौँ...🤣।

05/08/2026

❤️❤️❤️💗 Suman Budha

04/08/2026

मेराे सबभन्दा नराम्रो बानि -
"बाेल्दै नबाेल्ने, बाेलेपछि सत्य मात्र बाेल्ने"

धन्न Ai छ र  मान्छेहरू लाई नयाँ ठाउँ नयाँ लुगा मेकअप गर्नु परेको छैन । 🤣😁😍
02/08/2026

धन्न Ai छ र
मान्छेहरू लाई
नयाँ ठाउँ नयाँ लुगा मेकअप गर्नु परेको छैन । 🤣😁😍

Address

Kathmandu
44600

Telephone

+9779843984755

Website

Alerts

Be the first to know and let us send you an email when Pasal Budha - पसल बुढा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pasal Budha - पसल बुढा:

Shortcuts

Share